global ime bank Long Banner Ad

गृहपृष्ठ हङकङलाई हराउँदै पाकिस्तान एसिया कपको सुपर फोरमा

हङकङलाई हराउँदै पाकिस्तान एसिया कपको सुपर फोरमा

हङकङलाई हराउँदै पाकिस्तान एसिया कपको सुपर फोरमा

पाकिस्तान युएईमा भइरहेको एसिया कप क्रिकेटको सुपर फोरमा प्रवेश गर्ने अन्तिम टोली बनेको छ । सारजाह क्रिकेट मैदानमा शुक्रबार भएको समूह चरणको अन्तिम खेलमा पाकिस्तानले हङकङलाई १५५ रनले हरायो ।

यसअघि भारतसँग पराजित भएको पाकिस्तान एक खेल जितेपछि समूह ए को उपविजेता बन्दै सुफर फोरमा पुगेको हो । यसअघि भारत दुवै खेल जितेर सुफर फोरमा पुगिसकेको छ । दुवै खेलमा पराजित हङकङ समूह चरणबाटै बाहिरिएको छ ।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको पाकिस्तानले २० ओभर २ विकेट गुएर १९३ रन बनाएको थियो ।

प्रकाशित समय : ०७:१२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु