काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

सभामुख अर्यालद्वारा मधेश आन्दोलनका सहिदप्रति श्रद्धाञ्जली

1.22K
shares

वीरगञ्ज । सभामुख डोलप्रसाद (डीपी) अर्यालले वीरगञ्जस्थित सहिद स्मारकमा पुगेर मधेश आन्दोलनका क्रममा ज्यान गुमाएका सहिदहरूप्रति पुष्पहार अर्पण गरी श्रद्धाञ्जली व्यक्त गरेका छन्।

सो क्रममा उनले सहिदहरूको त्याग, बलिदान र योगदानको स्मरण गर्दै उनीहरूले देखेको समानता, सामाजिक न्याय, अधिकार र सम्मानसहितको समाज निर्माणको संकल्पलाई आत्मसात् गर्नुपर्ने सन्देश दिएका छन्।