global ime bank Long Banner Ad

गृहपृष्ठ तीजको राैनक देशैभर (फोटोफिचर)

तीजको राैनक देशैभर (फोटोफिचर)

तीजको राैनक देशैभर (फोटोफिचर)

आज हरितालिका तीज पर्व मनाइँदैछ । हरेक वर्ष भाद्र शुक्ल तृतीयाको दिनमा तीज मनाउने गरिन्छ । विशेष गरे हिन्दु धर्मावलम्वी महिलाले महादेवको पूजा आराधना गरेर यो पर्व मनाउँदै छन् ।

आज काठमाडौंको पशुपतिनाथ मन्दिर लगायतका देशभरका शिवालयहरूमा व्रतालु महिलाहरूको भीड लागेको छ । भगवान शिवको पूजा, आराधना गर्दै हर्षोल्लासपूर्वक मनाइने तीज पर्वमा रातो सारी र गरगहनाले सजिएका महिलाहरू नाचगान गरिरहेका छन् । वर्षमा एकपटक मनाइने यस पर्वमा महिलाहरू व्यस्तता र दुख-पीडाहरू भुलेर रमाउँछन् ।

(तस्बिरहरू: रासस)

प्रकाशित समय : १८:३० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु