काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

कामना सेवा विकास बैंकमा रोजगारीको अवसर (सूचनासहित)

10.19K
shares

कामना सेवा विकास बैंकले विभिन्न पदका लागि कर्मचारीको माग गरेको छ ।

बैंकले आफ्नो हेड अफिस तथा शाखा कार्यालयका लागि कर्मचारीको माग गरेको हो । इच्छुक तथा योग्यता पुगेका व्यक्तिले भदौ २ गतेभित्र आवेदन दिनुपर्नेछ ।

सूचना