global ime bank Long Banner Ad

गृहपृष्ठ Tag: स्पष्टीकरण

बागमती प्रदेशका मुख्यमन्त्री र प्रमुख सचिवलाई आयोगले सोध्यो स्पष्टीकरण
बागमती प्रदेशका मुख्यमन्त्री र प्रमुख सचिवलाई आयोगले सोध्यो स्पष्टीकरण

निर्वाचन आयोगले बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डे र प्रमुख सचिव मुकुन्दप्रसाद निरौलालाई स्पष्टीकरण सोधेको छ । निर्वाचन आचारसंहिता लागू भइसकेपछि प्रदेश सरकारले ‘प्रदेश हस्तकलाग्राम स्थापना तथा सञ्चालनको सम्बन्धमा व्यवस्था गर्न बनेको अध्याधेश र प्रदेश कृषि विकास सम्बन्धमा व्यवस्था गर्न बनेको...

सामाजिक सञ्जालमा ऊर्जामन्त्रीविरुद्ध लेखेपछि विद्युत नियमन आयोगका अध्यक्षलाई सोधियो स्पष्टीकरण
सामाजिक सञ्जालमा ऊर्जामन्त्रीविरुद्ध लेखेपछि विद्युत नियमन आयोगका अध्यक्षलाई सोधियो स्पष्टीकरण

विद्युत नियमन आयोगका अध्यक्ष दिल्लीबहादुर सिंह विवादमा तानिएका छन् । ऊर्जामन्त्री एवं ललितपुर क्षेत्र नम्बर ३ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार पम्फा भुसालविरुद्ध सिंहले सामाजिक सञ्जालमा पोष्ट गरेको पाइएपछि निर्वाचन आयोगले स्पष्टीकरण सोधेको हो । सिंहलाई उर्जामन्त्रीले गरेका जलविद्युत क्षेत्रका गलत क्रियाकलाप...

गगन थापा र भगवती चौधरीलाई आयोगले सोध्यो स्पष्टीकरण
गगन थापा र भगवती चौधरीलाई आयोगले सोध्यो स्पष्टीकरण

निर्वाचन आयोगले नेपाली कांग्रेसका महामन्त्री एवं काठमाडौँ क्षेत्र नं ४ का प्रतिनिधिसभाका उम्मेदवार गगन थापालाई स्पष्टीकरण सोधेको छ । थापालाई ‘निःशुल्क डेंगी परीक्षण तथा परामर्श सेवा लिएर तपाईंहरूको टोलमा आउँदैछौँ’ भनी सामाजिक सञ्जालमा सूचना राखेको विषयमा निर्वाचन आयोग ऐन, २०७३...

धितोपत्र बोर्डले निर्वाचन आयोगलाई पठायो झूटा विवरण
धितोपत्र बोर्डले निर्वाचन आयोगलाई पठायो झूटा विवरण

पुँजी बजारको नियामक निकाय धितोपत्र बोर्ड (सेबोन)ले निर्वाचन आयोगलाई झूटा विवरण पेश गरेको छ । निर्वाचनकै मुखमा आयोगले सोधेको स्पष्टीकरणमा बोर्डले झुटा विवरण सहितको पत्र पठाएको हो । आम निर्वाचनको सँघारमा आचारसंहिता विपरीत धेरै संख्यामा व्यापारिक लाइसेन्स वितरण गर्न थालेको...

प्रचण्डले गरे आचारसंहिता उल्लंघन, आयोगले सोध्यो स्पष्टीकरण
प्रचण्डले गरे आचारसंहिता उल्लंघन, आयोगले सोध्यो स्पष्टीकरण

निर्वाचन आयोगले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई स्पष्टीकरण सोधेको छ । उम्मेदवारी दर्ताका क्रममा तामझाम गरेको र बाजागाजा बजाएको भन्दै आयोगले दाहाललाई स्पष्टीकरण सोधेको हो । सामान्य तरिकाले तोकिएको संख्यामा मात्रै मनोनयनपत्र दर्ता गर्न जानुपर्नेमा तामझाम गरेको र...

बेलायतद्वारा चिनियाँ राजदूतसँग स्पष्टीकरण लिएको ट्रसको भनाइ
बेलायतद्वारा चिनियाँ राजदूतसँग स्पष्टीकरण लिएको ट्रसको भनाइ

बेलायतले बुधबार चिनियाँ राजदूतलाई विदेश मन्त्रालयमा बोलाएर बेइजिङको ‘आक्रामक व्यवहार’ र हालैका दिनमा ताइवानलाई लक्षित गरी गरिएका गतिविधि ‘बढेको’ बारे स्पष्टीकरण माग गरेको छ । बेलायती विदेशमन्त्री लिज ट्रसले ताइवानको हवाई क्षेत्रमा चिनियाँ क्षेप्यास्त्र प्रक्षेपण र घुसपैठबारे जानकारी दिन आफूले...

निर्वाचन आयोगले सोध्यो पर्यटनमन्त्री आलेलाई स्पष्टीकरण
निर्वाचन आयोगले सोध्यो पर्यटनमन्त्री आलेलाई स्पष्टीकरण

निर्वाचन आयोगले संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेलाई निर्वाचन आचारसंहिता उल्लंघन हुने गरी क्रियाकलाप गरेको विषयमा २४ घण्टे स्पष्टीकरण सोधेको छ । मन्त्री आलेविरुद्ध आयोगमा डोटीको जोरायल गाउँपालिकाका एमाले उम्मेदवार दुर्गादत्त ओझाको चरित्र गर्ने खालका भिडियो सार्वजनिक स्थलमा राखेको...

मुख्यमन्त्रीदेखि पत्रकार महासंघका अध्यक्षसम्मलाई स्पष्टीकरण माग
मुख्यमन्त्रीदेखि पत्रकार महासंघका अध्यक्षसम्मलाई स्पष्टीकरण माग

निर्वाचन आयोगले राष्ट्रिय भूमि आयोगका उपाध्यक्ष र सोही आयोगका चितवन जिल्ला अध्यक्ष तथा विभिन्न संस्थालाई निर्वाचन आचारसंहिताविपरीत कार्य गरेको जनाउँदै तीन दिनभित्र स्पष्टीकरण पेश गर्न पत्र पठाएको छ । आयोगले शनिबार प्रेषित गरेको पत्रमा राष्ट्रिय भूमि आयोगका उपाध्यक्ष नहेन्द्र खड्का र...

स्थापितको उम्मेदवारी रद्दको माग गर्ने ४५ संस्थासँगै आयोगले माग्यो स्पष्टीकरण
स्थापितको उम्मेदवारी रद्दको माग गर्ने ४५ संस्थासँगै आयोगले माग्यो स्पष्टीकरण

काठमाडौं महानगरका मेयर उम्मेदवार केशव स्थापितलाई कारबाहीको माग गर्ने ४५ संस्थालाई निर्वाचन आयोगले स्पष्टीकरण माग गरेको छ । स्थापितलाई कारबाहीको माग गर्दा व्यक्त गरिएको शब्द निर्वाचन आचारसंहिता विपरीत रहेको भन्दै आयोगले ती संस्थाहरुसँग जवाफ माग गरेको हो । ‘महिलाका विषयमा...