गृहपृष्ठ Tag: धिताेपत्र बाेर्ड
स्पष्टीकरणमा झुट
धितोपत्र बोर्डले निर्वाचन आयोगलाई पठायो झूटा विवरण

निर्वाचन आचारसंहिता लागू भएसकेपछि नियमितबाहेक विकासात्मक काम गर्न पाइन्न । त्यसैले बोर्डले आफूले वार्षिक नीति तथा कार्यक्रममा विकासात्मक शीर्षकमा राखेका कार्यक्रमलाई पनि नियमित कार्यक्रम भनेर आयोगलाई झूटा विवरण पठाएको हो ।
पछिल्ला दिनमा सेयर बजार क्रमश: विस्तार हुँदै गइरहेको पाइएको छ । साधारण सेयर बिक्रीमा भएको उल्लेख्य वृद्धि, हितग्राही खाता खोल्ने क्रममा भएको वृद्धि लगायतका कारणले पनि बजार विस्तार भएको पाइएको छ । सरकारले वास्तविक क्षेत्रका कम्पनीलाई पनि साधारण सेयर बिक्रीका...
बाइस अर्ब बराबरको कारोबार, नेप्से परिसूचकमा उच्च अंकको वृद्धि, हितग्राही खाता खोल्नेको संख्यामा बहार, नेपालको सेयर बजारमा वर्ष २०७८ सालले स्थापित गरेको मानक हो । सीडीएस एण्ड क्लियरिङ लिमिटेडका अनुसार हालसम्म ५१ लाख २१ हजार ८६१ वटा हितग्राही खाता खुलेका...













