गृहपृष्ठ Tag: मृत्यु

पाल्पामा बस दुर्घटना हुँदा २ जनाको मृत्यु, ४ जना गम्भीर घाइते
पाल्पामा बस दुर्घटना हुँदा २ जनाको मृत्यु, ४ जना गम्भीर घाइते

पाल्पामा बस दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । जिल्लाको रैनादेवी छहरा-६, जुठापौवामा शुक्रबार साँझ ग१ख ४९०२ नम्बरको बस दुर्घटना हुँदा गम्भीर घाइते भएका दुई जनाको उपचारका क्रममा गएराति मृत्यु भएको हो । मृत्यु हुनेमा रैनादेवी छहरा-६, धारापानीका ४२...

रक्तचापबाट हवल्दारकाे मृत्यु
रक्तचापबाट हवल्दारकाे मृत्यु

जिल्ला प्रहरी कार्यालय मनाङमा कार्यरत सहायक प्रहरी हवल्दार नारायण थापा मगरको रक्तचापबाट निधन भएको छ । गोरखा घर भई सो कार्यालयमा कार्यरत ३२ वर्षीय उनको सोमबार बेलुकी उपचारका क्रममा सामुदायिक अस्पताल लमजुङमा मृत्यु भएको हो । कार्यालयका डीएसपी प्रेमसागर केसीले उपचारका...

अमेरिकामा रात्रि क्लबमा गोली चल्दा २ जनाको मृत्यु, १० घाइते
अमेरिकामा रात्रि क्लबमा गोली चल्दा २ जनाको मृत्यु, १० घाइते

अमेरिकी राज्य आयोवाको एक रात्रि क्लबमा गोली चल्दा दुई जनाको मृत्यु हुनाको साथै अन्य १० जना घाइते भएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् । गोलीबारी स्थानीय समयानुसार आइतबार बिहान १ : २७ बजे डाउनटाउन सीडर र्यापिड्सको ट्याबू नाइटक्लबमा भएको थियो ।...

कारले ठक्कर दिँदा तीन पैदलयात्रीको मृत्यु
कारले ठक्कर दिँदा तीन पैदलयात्रीको मृत्यु

नेपालगञ्जको बिपी चोक नजिक गएराति कारले ठक्कर दिँदा तीन जना पैदलयात्रीको मृत्यु भएको छ । प्रदेश ३-०१-२३ च ८४८१ नम्बरको कारले ठक्कर दिँदा नेपालगञ्ज ११ निवासी ६५ वर्षीया समिना इद्रिसी, पाँच वर्षीय कसिम इद्रिसी र  अलि इद्रिसीको मृत्यु भएको जिल्ला...

टिपर दुर्घटनामा १ जनाको मृत्यु
टिपर दुर्घटनामा १ जनाको मृत्यु

काठमाडौँको नांलेबजारमा टिपर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । शङ्खरापुर नगरपालिका-१ नांलेबजारमा बा४ख ६३७९ नम्बरको टिपर दुर्घटना हुँदा धादिङको थाँक्रे गाउँपालिका-७ का २० वर्षीय किरण बाँस्कोटाको गएराति मृत्यु भएको हो । टिपर सडकबाट १०० मिटर तल खसेको र...

युक्रेनको रेल स्टेसनमा रकेट आक्रमण, कम्तीमा २० को मृत्यु
युक्रेनको रेल स्टेसनमा रकेट आक्रमण, कम्तीमा २० को मृत्यु

युक्रेनको पूर्वी क्षेत्रमा रहेको रेल स्टेसनमा शुक्रबार रकेट आक्रमण भएको छ । आक्रमणमा परी कम्तीमा २० जनाको मृत्यु भएको प्रत्यक्षदर्शीहरूले सञ्चारकर्मीहरूलाई जानकारी दिएका छन् । देशको पूर्वी क्षेत्रमा पर्ने क्रमातोस्का घटना भएको समाचारमा जनाइएको छ । 'क्रमातोस्क रेल स्टेसनमा दुई...

कंंगोमा भएको विस्फोटमा ६ जनाको मृत्यु, १५ घाइते
कंंगोमा भएको विस्फोटमा ६ जनाको मृत्यु, १५ घाइते

कंगोको एक रेष्टुरेन्टमा भएको विस्फोटमा परी ज्यान गुमाउनेको संख्या ६ पुगेको छ । कंगोको उत्तरी किभु प्रान्तको एक रेष्टुरेन्टको बारमा सो विस्फोट भएको थियो । बिहीबार साँझ भएको सो विस्फोटमा परेर अरु १५ जना घाइते भएका छन् । घाइतेहरुमध्ये अधिकांशको...

अमेरिकाको टेक्सासमा विमान दुर्घटना, २ जनाको मृत्यु
अमेरिकाको टेक्सासमा विमान दुर्घटना, २ जनाको मृत्यु

अमेरिकाको दक्षिणी मध्य राज्य टेक्सासमा मंगलबार विमान दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको अधिकारीहरूले बताएका छन्  । संघीय उड्डयन प्रशासनका अनुसार, सेस्ना टि २०६ एच नामक विमान ह्युस्टन कार्यकारी विमानस्थलबाट उडेको थियो र मध्य टेक्सासको वाकोबाट करिब ३० माइल (४८...

लेटाङ घटनामा २० जनाविरुद्ध कर्तव्य ज्यान मुद्दा दायर
लेटाङ घटनामा २० जनाविरुद्ध कर्तव्य ज्यान मुद्दा दायर

मोरङको लेटाङमा भएको हिंसात्मक घटनाको दुई सातापछि प्रहरीले सोमबार २० जनाविरुद्ध जिल्ला अदालतमा कर्तव्य ज्यान मुद्दा दायर गरेको छ । घटनामा संलग्न भएको आशंकामा थप ४३ जनाविरुद्ध अभद्र व्यवहारमा म्याद थप गरेर प्रहरीले अनुसन्धान गरिरहेको छ । लेटाङ नगरपालिका-५ खेरुवास्थित शिक्षा माध्यमिक...

क्यालिफोर्नियामा गोली चल्यो, ६ जनाको मृत्यु
क्यालिफोर्नियामा गोली चल्यो, ६ जनाको मृत्यु

क्यालिफोर्नियाको सेक्रामेन्टो सहरमा गोली चल्दा कम्तीमा ६ जनाको मृत्यु भएको छ भने १२ जना घाइते भएका छन् । आइतबार बिहान रेस्टुरेन्ट र बारहरूले भरिएको क्षेत्रमा बन्दुकको आवाज आएपछि मानिसहरू सडकबाट भागेका थिए । आक्रमणकारीमाथि प्रहरीले जबाफी गोली प्रहार गरेको थियो...