global ime bank Long Banner Ad

गृहपृष्ठ Tag: मधेस प्रदेश

इतिहास र पहिचानको खोजीमा मधेस प्रदेश
इतिहास र पहिचानको खोजीमा मधेस प्रदेश

देशका सात प्रदेशमध्ये ‘मधेस प्रदेश’ मात्रै पहिचानको आधारमा नामकरण गर्न सफल भएको मधेसवादीहरुले दाबी गर्दै आएका छन् । पहिचानको आधारमा नामकरण गरिए पनि मधेस प्रदेशसँग आफ्नै नाम र इतिहासबारे भने कुनै प्रमाणिक दस्तावेज छैन । मधेस इतिहास र राजनीतिका जानकारहरु...

मधेस प्रदेशमा ९ प्रतिशत मात्र धान रोपाइँ
मधेस प्रदेशमा ९ प्रतिशत मात्र धान रोपाइँ

अन्नको भण्डार मानिएको मधेस प्रदेशका जिल्लामा यस वर्ष समयमा धान रोपाइँ हुन सकेको छैन । असारको तेस्रो सात्ता बित्नै लाग्दा अहिलेसम्म मधेस प्रदेशमा करिब ९ दशमलव ५२ प्रतिशत खेतीयोग्य जग्गामा मात्र धान रोपाइँ हुन सकेको छ । समयमा वर्षा नहुदाँ...

मधेसमा जसपाकै मुख्यमन्त्रीलाई निरन्तरता दिने गठबन्धनमा सहमति
मधेसमा जसपाकै मुख्यमन्त्रीलाई निरन्तरता दिने गठबन्धनमा सहमति

सत्ता गठबन्धन दलहरुबीच मधेस प्रदेशमा आलोपालोको सहमति अनुसार अहिलेकै पहिलो चरणमा जसपा नेतृत्वको सरकारलाई निरन्तरता दिने सहमति भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठकमा दलहरुबीच यस्तो सहमति भएको गठबन्धन दलका नेताहरुले बताएका छन् । हाल मधेस प्रदेश...

एमाले प्रवेशलगत्तै चौधरीलाई राज्यमन्त्री उपहार, रौतहटले पायो चार मन्त्री
एमाले प्रवेशलगत्तै चौधरीलाई राज्यमन्त्री उपहार, रौतहटले पायो चार मन्त्री

पूर्व मन्त्री प्रभु साह नेतृत्वको आम जनता पार्टी परित्याग गरी नेकपा (एमाले)मा प्रवेश गरेलगत्तै प्रदेश सांसद केशव राय चौधरीले उपहारमा राज्यमन्त्री पाएका छन् । रौतहट क्षेत्र ३ क बाट गत मंसिर ४ गते सम्पन्न निर्वाचनमा प्रभु साहको टिमबाट निर्वाचित स्वतन्त्र...

जनकपुरधाम : विवाह पञ्चमीको धुमधाम
जनकपुरधाम : विवाह पञ्चमीको धुमधाम

अजयकुमार साह पौराणिक प्रचलनअनुसार मधेस प्रदेशको राजधानी जनकपुरधाममा आज सीताराम विवाह महोत्सव मनाइँदै छ । जनकनन्दिनी सीताको विवाह भएको दिनको स्मरणमा मिथिलावासीले विशेष महोत्सवका रूपमा विवाह महोत्सव मनाउने गरेका हुन् । महोत्सवमा सहभागी हुन अहिले लाखौँ श्रद्धालु भक्तजनले जानकी मन्दिरलगायत यहाँस्थित...

मधेस प्रदेशका कांग्रेसका तीन मन्त्री बर्खास्त
मधेस प्रदेशका कांग्रेसका तीन मन्त्री बर्खास्त

मधेश प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले नेपाली कांग्रेसबाट मन्त्री बनेका ३ जनालाई बर्खास्त गरेका छन् । प्रधानमन्त्री शेरबहादुर देउवाले संघीय मन्त्रिपरिषदबाट जनता समाजवादी पार्टी मन्त्रीलाई बर्खास्त गरेको भोलीपल्ट मुख्यमन्त्री राउतले पनि मधेश सरकारको मन्त्रिपरिषदबाट नेपाली कांग्रेसका ३ मन्त्रीलाई बर्खास्त गरेका हुन्...

मधेस प्रदेश ट्राफिक प्रहरीद्वारा २२ करोड राजस्व संकलन
मधेस प्रदेश ट्राफिक प्रहरीद्वारा २२ करोड राजस्व संकलन

मधेस प्रदेश ट्राफिक प्रहरी कार्यालय पथलैया, बाराले आर्थिक वर्ष २०७८/७९ मा २२ करोड ४४ लाख राजस्व संकलन गरेको छ । सवारी नियम उलंघन गर्ने दुई लाख ६४ हजार ९१० साना ठूला सवारीसाधनका चालकलाई दण्डजरिबाना गरी उक्त रकम असुल गरिएको हो...

मधेस प्रदेश सरकारको आन्दोलन स्थगित
मधेस प्रदेश सरकारको आन्दोलन स्थगित

प्रधानमन्त्री शेरबहादुर देउवाले आसन्न निर्वाचनपछि बन्ने गठबन्धन सरकारले प्रहरी समायोजन गर्ने आश्वासन दिएपछि मधेस सरकारले संघीय सरकारविरूद्धको आन्दोलन स्थगित गरेको छ । नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) धिरजप्रताप सिंह जनकपुर आएको दिन मंगलबार प्रदेश सरकारले आन्दोलन रोकेको हो । मुख्यमन्त्री लालबाबु...

मधेस प्रदेशसभाको नवौँ अधिवेशन अन्त्य
मधेस प्रदेशसभाको नवौँ अधिवेशन अन्त्य

मधेस प्रदेशसभाको चालु नवौँ अधिवेशन गएरातिदेखि अन्त्य भएको छ । मधेस प्रदेश सरकारको सिफारिसमा प्रदेश प्रमुख हरिशंकर मिश्रले प्रदेशसभाको नवौँ अधिवेशन अन्त्य गरेका हुन् । नेपालको संविधानको धारा १८३ को उपधारा (२) बमोजिम प्रदेश सरकारको सिफारिमा प्रदेश प्रमुख मिश्रले गएराति...