गृहपृष्ठ Tag: जीप दुर्घटना
बाजुराको पूर्वी–उत्तरी भेगको कर्णाली करिडोरको धुलाचौर नजिकै आज दिउँसो जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने एक घाइते भएका छन् । मृत्यु हुनेमा मुगु जिल्लाको खत्याड गाउँपालिका–९ का अन्दाजी २८ वर्षीय मदन सार्की रहेको जिल्ला प्रहरी कार्यालय बाजुराका...
पर्वत जिल्लाको कुश्मा नगरपालिका–३ दुर्लुङमा गएराति भएको जीप दुर्घटनामा थप एक जना बालकको मृत्यु भएको छ । योसँगै मृत्यु हुनेको सङ्ख्या दुई पुगेको छ । दुघर्टनामा परी गम्भीर घाइते भएका चार वर्षीय बालक प्रिन्स क्षेत्रीको गण्डकी मेडिकल कलेज पोखरामा उपचारको...
पर्वतको कुश्मा नगरपालिका–३ दुर्लुङको गौडामुनिमा गए राति भएको जीप दुर्घटनामा एक बालिकाको मृत्यु भएको छ भने ११ जना घाइते भएका छन् । जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्वतका प्रमुख सुमन निउरेका अनुसार सदरमुकाम कुश्माबाट दुर्लङका लागि छुटेको ग१ज ५२२९ नंको जीप...
जीप दुर्घटनामा परी घाइते भएका आठ प्रहरी र चालकको उद्धारका लागि हेलिकप्टर बोलाइएको छ । प्रहरी बोकेको से१ज ८५४ नम्बरको जीप आज बिहान दशरथचन्द राजमार्गअन्तर्गत बैतडीको पाटन नगरपालिका-४ निङ्लाडी खोला भन्ने स्थानमा दुर्घटनामा परेको थियोे । दुर्घटनामा परेर तीन प्रहरीको...
बझाङमा बुधबार दिउँसो जीप दुर्घटना हुँदा ६ जनाको घटनास्थलमै मृत्यु भएको छ । दुर्घटनामा परी ६ जनाको घटनास्थलमै मृत्यु भएको बझाङका डीएसपी जागेश्वर भण्डारीले बताए । उनका अनुसार अहिले उद्धार कार्य जारी छ । स्थानीय डुंग्रीबाट मष्टातर्फ गइरहेको जीप भीरबाट...
मकवानपुरको इन्द्रसरोवर गाउँपालिका-२ स्थित कुलेखानी सिमखोलामा जीप दुर्घटना हुँदा आज चार जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । प्रहरीका अनुसार वीरगञ्जबाट काठमाडौंतर्फ जाँदै गरेको ना४च२३१५ नम्बरको जीप आज साँझ सिमखोला पुलको बारमा ठोक्किएर दुर्घटना भएको हाे । आठजना...
स्याङ्जामा भएको जीप दुर्घटनामा परेर ज्यान गुमाउने सबै १४ जनाकाे पहिचान खुलेकाे छ । दुर्घटनामा मृत्यु हुनेकाे संख्या १४ पुगेकाे र सबैकाे पहिचानसमेत खुलेकाे प्रहरीले जनाएकाे छ । प्रहरीका अनुसार स्याङजा वालिङ नगरपालिका-१४ पञ्चमुल अर्खलबास बस्ने वर्ष ६३ की माया...
स्याङ्जाको वालिङ नगरपालिका-१४, पञ्चमूलमा शुक्रबार बिहान जीप दुर्घटना भएकाे छ । दुर्घटनामा परेर १३ जनाको मृत्यु भएको छ भने १२ जना घाइते भएका छन् । स्याङ्जाका प्रमुख जिल्ला अधिकारी राजु पौडेलका अनुसार दुर्घटनामा घाइते भएका सबैलाई थप उपचारका लागि पोखरा पठाइएको छ...
स्याङ्जाको वालिङ-१२ डाँडाखर्क फिरफिरेमा जीप दुर्घटनामा परी मृत्यु हुनेको संख्या ६ पुगेको छ । उक्त दुर्घटनामा परी गम्भीर घाइते भएका वालिङ-१२ डाँडाखर्कका ५० वर्षीय अंगबहादुर डालाको उपचारका क्रममा आज बिहान गण्डकी मेडिकल कलेज पोखरामा मृत्यु भएसँगै मृतकको संख्या ६ पुगेको...












