nmb bank
नयाँ वर्षमा आइएमईको योजना : जम्मा ६१ जना लाभान्वित हुने
नयाँ वर्षमा आइएमईको योजना : जम्मा ६१ जना लाभान्वित हुने

नयाँ वर्ष २०७९ को अवसरमा आइएमईले 'आइएमई २०७९ मा २०७९'नामक सेवाग्राहीमैत्री व्यापार प्रवर्धनात्मक योजना सार्वजनिक गरेको छ । यो योजना वैशाख १ गतेदेखि वैशाख ३१ सम्म कायम हुनेछ । 'आइएमई २०७९ मा २०७९'को एक महिने योजना अन्तर्गत विदेशबाट आइएमई मार्फत...