गृहपृष्ठ Tag: हत्या
सप्तरीमा एक महिलालाई जिउँदै जलाएर हत्या गरेका अभियोगमा उनकै देवर सोमबार पक्राउ परेका छन् । पक्राउ पर्नेमा बोदे बर्साइन नगरपालिका-१ धनगढीका २१ वर्षीय परमेश्वर साह रहेकोे जिल्ला प्रहरी कार्यालयले जनाएको छ । घटनापछि फरार रहेका आरोपित केही दिनदेखि घरमै बस्न...
एक युवककाे घाँटी रेटीे हत्या गरेको आरोपमा बाराबाट प्रहरीले दुई युवालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा जितपुर सिमरा उपमहानगरपालिका वडा नं २० का २० वर्षीय शेखनवि आलम र २१ वर्षीय शेख सलिम छन् । एसपी दिलीपसिंह देउवाका अनुसार उनीहरुलाई बारा...
भरतपुर महानगरपालिका-७, कृष्णपुरमा धारिलो हतियार प्रहार गरी एक जनाको हत्या गरिएको छ । भरतपुर महानगरपालिका-७ कृष्णपुरको नगर प्लटिङमा आइतबार साँझ अज्ञात समूहको आक्रमणबाट भरतपुर-१२, मिलनचोक बस्ने अन्दाजी ३० वर्षीय अनिल परियारको मृत्यु भएको हो । घाइते परियारको उपचारका क्रममा चितवन...
कैलालीका २५ वर्षीय अर्जुन दासको हत्यामा संलग्न भएको आरोपमा प्रहरीले ४ जनालाई पक्राउ गरेको छ । जानकी गाउँपालिका-९ घर भएका दासको हत्यामा संलग्न भएको आरोप उनीहरूलाई रुपन्देहीको बेलहियाबाट बिहीबार पक्राउ गरिएको प्रहरीले जनाएको छ । पक्राउ पर्नेमा जानकी-९ घर भएका...
उदयपुरको कटारी नगरपालिका-५ बर्मजियामा एक महिलाको हत्या भएको छ । बिहान शौचालय बसिरहेकी ३७ वर्षीया नानु खनालको उनकै श्रीमानले हत्या गरेको इलाका प्रहरी कार्यालय कटारीले जनाएको छ । घरायसी विवादका कारण पोष्टराज दाहालले शौचालय बसिरहेकै स्थानमा दाउराले हिर्काएर हत्या गरेको...
उदयपुरकाे बेलका नगरपालिका-३ बुद्धचोक बस्ने १५ वर्षीया कविता सुनुवारको मंगलबार बिहान स्थानीय जशोदा खोलाको किनारमा हत्या गरी फालेको अवस्थामा शव फेला परेपछि हत्यामा संलग्नलाई पक्राउ गरी बुधबार जिल्ला प्रहरी कार्यालयले सार्वजनिक गरेको छ । कविताको हत्यामा संलग्न रहेकामा बेलका-३ बस्ने...
सर्लाहीमा गोली प्रहारबाट एक भारतीय नागरिकको हत्या भएको छ । जिल्लाको मलंगवा नगरपालिका-९ मा बुधबार साँझ भारतीय नागरिकमाथि गोली प्रहार भएको थियो । गोली लागेर गम्भीर घाइते भएका भारतको सोनबर्सास्थित विष्णुपुर नगरनिगमका ३५ वर्षीय इन्दल महतोको मलंगवास्थित अस्पतालमा मृत्यु भएको हो...
मध्यमेक्सिकोमा गोली हानेर २० जनाको हत्या गरिएको छ । आइतबार स्थानीय समयअनुसार बिहान साढे १० बजेतिर मिचोआकन राज्यको लास टिनाजस शहरमा आयोजित एक समारोहमा सहभागिहरुमाथि गोली चल्दा २० जनाको मृत्यु भएको हो । घटनास्थलबाट १६ पुरुष र ३ महिला गरी...
एल साल्भाडोरमा शनिबार एकै दिन ६२ जनाकाे हत्या भएको प्रहरीले जनाएको छ । देशका सांसद्हरूले सामूहिक हिंसामा भएको वृद्धिलाई लिएर आपतकालीन अवस्थाको घोषणा गर्न अध्ययन गरिरहेका छन् । 'यस शनिबार मार्च २६, देशमा ६२ हत्याका घटनासाथ समाप्त भएको छ,; राष्ट्रिय जनपद प्रहरीले ट्वीटरमा...
नाइजेरियाको उत्तर पश्चिमी राज्य जामफारामा अज्ञात बन्दुकधारीहरुले अन्धाधुन्ध गोली हानी १६ जना सर्वसाधारण गाउँलेको हत्या गरेका छन् । जामफारा प्रहरीले सो घटनाको पुष्टि गरेको छ । समाचारअनुसार ती गाउँलेमाथि अज्ञात बन्दुकधारीहरुले गोली हानेका थिए । उनीहरुले उक्त राज्यको गनार कियाना...













