global ime bank Long Banner Ad

गृहपृष्ठ एल साल्भाडोरमा एकै दिन ६२ को हत्या

एल साल्भाडोरमा एकै दिन ६२ को हत्या

एल साल्भाडोरमा एकै दिन ६२ को हत्या

एल साल्भाडोरमा शनिबार एकै दिन ६२ जनाकाे हत्या भएको प्रहरीले जनाएको छ । देशका सांसद्हरूले सामूहिक हिंसामा भएको वृद्धिलाई लिएर आपतकालीन अवस्थाको घोषणा गर्न अध्ययन गरिरहेका छन् ।

'यस शनिबार मार्च २६, देशमा ६२ हत्याका घटनासाथ समाप्त भएको छ,; राष्ट्रिय  जनपद प्रहरीले ट्वीटरमा पोस्ट गरेको  छ । 'हामी गिरोहहरू विरुद्धको यो युद्धमा पछि हट्ने छैनौं । यी कार्यका लागि जिम्मेवार अपराधीहरूलाई पक्राउ नगरेसम्म हामी आराम गर्ने छैनौं,' प्रहरीले  बताएको छ ।

प्रकाशित समय : ००:१३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु