गृहपृष्ठ Tag: स्थानीय निर्वाचन
आगामी ३० वैशाखमा हुने स्थानीय तहको निर्वाचन लागि शुक्रबारदेखि निर्वाचन आचारसंहिता लागू भएको छ । चुनाव आउन ३५ दिन बाँकी रहँदा निर्वाचन आयोगले आचारसंहिता लागू गरेको हो । चुनाव अवधिभर चुनावलाई प्रतिकुल असर पार्ने गरी कुनै गतिविधि हुन नदिन, मतदातालाई प्रलोभनमा पार्नबाट...
निर्वाचन आयोग नेपालले आजैबाट स्थानीय निर्वाचनको आचारसंहिता लागू गर्ने तयारी गरेको छ । सो विषयमा जानकारी दिन आयोगले साँझ ५ बजेका लागि पत्रकार सम्मेलनको आयोजना गरेको छ । सरकारले आगामी वैशाख ३० गते स्थानीय तहको निर्वाचन घोषणा गरेको छ ।...
नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आफूले विगतमा सरकारको नेतृत्व गर्दा भएका उल्लेखनीय उपलब्धिलाई जनतामाझ लिएर जान निर्देशन दिएका छन् । आशन्न स्थानीय तहको निर्वाचनको प्रतिबद्धता-पत्र तयारीसम्बन्धी कार्यशालालाई आज भर्चुअलरुपमा सम्बोधन गर्दै अध्यक्ष ओलीले एमालेविरुद्ध सत्ता गठबन्धन एक भएर अघि...
निर्वाचन आयोगले आउँदो ३० वैशाखमा हुने स्थानीय तह निर्वाचनका उम्मेदवारले मनोनयनपत्रसहित स्वघोषणापत्र पनि बुझाउनुपर्ने जनाएको छ । आयोगका सहसचिव एवं प्रवक्ता शालिग्राम शर्मा पौडेलले बुधबार विज्ञप्ति जारी गर्दै विभिन्न १८ बुँदे मापदण्ड पालना गर्दै स्वघोषणापत्र बुझाउनुपर्ने उल्लेख गरेका हुन् ।...
नेपाली कांग्रेस जिल्ला कार्यसमितिले स्थानीय निर्वाचन २०७९ लक्षित गरी सबै वडामा प्रतिनिधि खटाएको छ । कांग्रेसले जिल्लाका सात पालिकाका ९८ वडामा प्रतिनिधि खटाएको हो । जिल्ला सभापति राजेश्वर खनालका अनुसार खटिएका प्रतिनिधिलाई बिहीबार अभिमुखीकरण गरिएको छ । खनालको भनाइमा ती...
स्थानीय तह निर्वाचनको मिति नजिकिँदै जाँदा मधेस प्रदेशका जिल्लामा राजनीतिक दलहरूले चुनाव केन्द्रित गतिविधिलाई तीव्रता दिएका छन् । स्थानीय तहको चुनावी परिणाम आफ्नो पक्षमा पार्ने उद्देश्यका साथ नेपाली कांग्रेस, नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी र लोकतान्त्रिक...
निर्वाचन कसरी जितिन्छ ? पैसाको बलमा वा एजेन्डाको लोकप्रियताले ? यतिबेला मात्र होइन, प्रायः सधैँ निर्वाचनका बेलामा उठ्ने प्रश्न वा सुरु हुने बहस हो यो । आसन्न स्थानीय तहको निर्वाचनका वेला अहिले आम नेपालीले पनि यही प्रश्न गरिरहेका छन् ।...
बैशाख ३० मा तोकिएको स्थानीय तहको निर्वाचन आउन अब मात्र ५७ दिन बाँकी छ । निर्वाचन आयोगले चुनावका सबै तयारी तीव्र गतिमा चलाइरहेको छ भने खेलाडीका रुपमा रहेका राजनीतिक दलहरुसमेत मैदानमा उत्रिएका छन् । नेपाली कांग्रेस नेतृत्वको सत्ता गठबन्धनसहित प्रमुख...













