nmb bank

गृहपृष्ठ निर्वाचन आचारसंहिता लागू, के-के गर्न पाइँदैन ? (पूर्णपाठ) 

निर्वाचन आचारसंहिता लागू, के-के गर्न पाइँदैन ? (पूर्णपाठ) 

निर्वाचन आचारसंहिता लागू, के-के गर्न पाइँदैन ? (पूर्णपाठ) 

आगामी ३० वैशाखमा हुने स्थानीय तहको निर्वाचन लागि शुक्रबारदेखि निर्वाचन आचारसंहिता लागू भएको छ । चुनाव आउन ३५ दिन बाँकी रहँदा निर्वाचन आयोगले आचारसंहिता लागू गरेको हो ।

चुनाव अवधिभर चुनावलाई प्रतिकुल असर पार्ने गरी कुनै गतिविधि हुन नदिन, मतदातालाई प्रलोभनमा पार्नबाट रोक्न, उम्मेदवारले आफूखुसी खर्च गर्नबाट रोक लगाउन, मर्यादित चुनाव गराउन, भयरहित वातावरणमा स्वच्छ र निष्पक्ष चुनाव गराउन आयोगले आचारसंहिता जारी गरेको हो । सरकारले समेत आचारसंहिता लागू भएको अवधिमा कुनै सरुवा, बढुवा, नयाँ योजना छनोट गर्न पाउँदैन । यस्तै आचारसंहित उल्लंघन गर्ने उम्मेदवारलाई पहिलो पटकमा आयोगले सचेत गराउने छ भने निरन्तर उल्लंघन भए उम्मेदवारी खारेजसम्मको निर्णय गर्न सक्नेछ ।

आचारसंहित सरकार, दल, मतदाता, कर्मचारी, सञ्चारमाध्यम, आइएनजीओ, एनजीओ लगायतले पालना गर्नुपर्ने आयोगले जनाएको छ ।

आचारसंहित :

राजनीतिक दलहरुलाई आयोगको ६० बुँदे निर्देशन (पूर्णपाठसहित)
आयोगले हटायाे ७१ जना निर्वाचन अधिकृत, नयाँलाई जिम्मेवारी (सूची)

प्रकाशित समय : ००:४५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु