गृहपृष्ठ Tag: स्थानीयलाई सुरक्षित स्थानमा सारियो
टेङ्गा खोलाको बाँध फुटी बस्तीमा, स्थानीयलाई सुरक्षित स्थानमा सारियो
सुनसरी जिल्लाको ईटहरी उपमहानगरपालिका–८ गोईसारमा अविरल वर्षाको कारण टेङ्गा खोलाको बाँध फुटी बस्तीमा पसेको छ । बस्तीमा खोला पसेपछि जोखिम रहेका घरपरिवारलाई नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र नगर प्रहरीसहितको टोलीले सुरक्षित स्थानमा स्थान्तरण गरेको छ । लगातारको बर्षाले...













