nmb bank

गृहपृष्ठ टेङ्गा खोलाको बाँध फुटी बस्तीमा, स्थानीयलाई सुरक्षित स्थानमा सारियो

टेङ्गा खोलाको बाँध फुटी बस्तीमा, स्थानीयलाई सुरक्षित स्थानमा सारियो

टेङ्गा खोलाको बाँध फुटी बस्तीमा, स्थानीयलाई सुरक्षित स्थानमा सारियो

सुनसरी जिल्लाको ईटहरी उपमहानगरपालिका–८ गोईसारमा अविरल वर्षाको कारण टेङ्गा खोलाको बाँध फुटी बस्तीमा पसेको छ ।

बस्तीमा खोला पसेपछि जोखिम रहेका घरपरिवारलाई नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र नगर प्रहरीसहितको टोलीले सुरक्षित स्थानमा स्थान्तरण गरेको छ ।

लगातारको बर्षाले खोलाहरुको बहाव बढेकाले किनारमा रहेका स्थानीयलाई सुरक्षित र सतर्क रहन स्थानीय प्रशासनले आग्रह गरेको छ ।

प्रकाशित समय : २०:३२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु