गृहपृष्ठ Tag: रिट दायर
स्थानीय निर्वाचन रोक्न माग गरिएको रिट स्थगित
वैशाख ३० गते तोकिएको स्थानीय तहको निर्वाचन रोक्न माग गर्दै दायर भएको रिट सोमबार सुनुवाइ नहुने भएको छ । उक्त रिटलाई सर्वोच्च अदालतले स्थगितको सूचीमा प्रकाशन गरेको छ । पर्साको मैनापुर गाउँपालिकाका अध्यक्ष विजयकुमार चौरसियाले दर्ता गराएको रिटले पेसीको पालो नै नपाएको...