गृहपृष्ठ Tag: #युक्रेनमा रूसी आक्रमण तीन जनाको मृत्यु

युक्रेनमा रूसी आक्रमण तीन जनाको मृत्यु
युक्रेनमा रूसी आक्रमण तीन जनाको मृत्यु

युक्रेनका विभिन्न क्षेत्रमा भएको रूसी आक्रमणमा तीन जनाको मृत्यु भएको क्षेत्रीय अधिकारीहरूले शुक्रबार बताएका छन् । युद्ध अन्त्य गर्ने कूटनीतिक प्रयासहरू कम भएकाले पछिल्लो समयमा मस्को र किएभले एक–अर्कालाई लक्षित गर्दै हवाई तथा ड्रोन आक्रमणहरू तीव्र पार्दै आएको जनाइएको छ...