गृहपृष्ठ Tag: मेगा बैंक नेपाल
मेगा बैंक नेपालको ‘मेगा म्याजिक मुद्दती योजना’ सार्वजनिक

मेगा बैंक नेपालले “६ गुणा” सम्म प्रतिफल दिने “मेगा म्याजिक मुद्दती योजना” सार्वजनिक गरेको छ ।
मेगा बैंक नेपालले आफ्ना सेयरधनीहरूलाई पाँच वर्ष पुरानो लाभांश लिन आग्रह गरेको छ । बैंकले साविकको पश्चिमाञ्चल डेभलपमेन्ट बैंक, टुरिजम डेभलपमेन्ट बैंक र गण्डकी विकास बैकका कतिपय सेयरधनीले नगद लाभांश लिन नआएपछि सूचना जारी गर्दै पुरानो लाभांश लिन आग्रह गरेको...
नेपालको वित्तिय क्षेत्रलाई सबल तथा सक्षम बनाउने उद्देश्यका साथ नेपाल राष्ट्र बैंकले अंगिकार गरेको बैंक तथा वित्तीय संस्थाहरुको मर्जर/एक्वीजिसन नीति लिएको छ । सोही नीतिको अनुसरण गर्दै नेपाल इन्भेष्टमेण्ट बैंक लिमिटेड र मेगा बैंक नेपाल लिमिटेडबीच एकआपसमा गाभ्न/गाभिनका लागि प्रारम्भिक समझदारी भएको...











