गृहपृष्ठ मेगा बैंकद्वारा सेयरधनीलाई पुरानो लाभांश लिन आग्रह
मेगा बैंकद्वारा सेयरधनीलाई पुरानो लाभांश लिन आग्रह
मेगा बैंक नेपालले आफ्ना सेयरधनीहरूलाई पाँच वर्ष पुरानो लाभांश लिन आग्रह गरेको छ ।
बैंकले साविकको पश्चिमाञ्चल डेभलपमेन्ट बैंक, टुरिजम डेभलपमेन्ट बैंक र गण्डकी विकास बैकका कतिपय सेयरधनीले नगद लाभांश लिन नआएपछि सूचना जारी गर्दै पुरानो लाभांश लिन आग्रह गरेको हो ।
बैंकले सम्बन्धित सेयरधनीलाई कागजातसहित सेयर रजिष्ट्रारको कार्यालय मेगा क्यापिटल लिमिटेड त्रिपुरेश्वर काठमाडौंमा सम्पर्क गरेर नगद लाभांश बुझ्न अनुरोध गरेको हो ।
प्रकाशित समय : १५:०८ बजे

















