गृहपृष्ठ Tag: नीति तथा कार्यक्रम

योजना आयोगबाट सिफारिस नभएका आयोजनामा बजेट विनियोजन नगरिने
योजना आयोगबाट सिफारिस नभएका आयोजनामा बजेट विनियोजन नगरिने

सरकारले पूर्वतयारी नभएका तथा आयोजना बैंकमा प्रविष्ट भइ राष्ट्रिय योजना आयोगबाट सिफारिस नभएका आयोजनामा बजेट विनियोजन नगर्ने भएको छ  ।   राष्ट्रपति विद्यादेवी भण्डारीले आज संघीय संसद्को संयुक्त बैठकमा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सम्बोधन गर्दै पुँजीगत खर्च वृद्धि...

सरकारको नीति तथा कार्यक्रम आज : आन्तरिक उत्पादन वृद्धि र प्रगतिशील विकासमा जोड
सरकारको नीति तथा कार्यक्रम आज : आन्तरिक उत्पादन वृद्धि र प्रगतिशील विकासमा जोड

आयात प्रतिस्थापन, आन्तरिक उत्पादन वृद्धि तथा प्रगतिशील विकासलाई अगाडि बढाउने लक्ष्यका साथ सरकारको नीति तथा कार्यक्रम आज संघस्उ संसद्को संयुक्त बैठकमा पेश हुने भएको छ । नीति तथा कार्यक्रम पेश गर्ने प्रयोजनका लागि संघीय संसद्को बैठक अपराह्न ४ बजेका लागि बोलाइएको छ...

सरकारको नीति तथा कार्यक्रममा कस्ता आउलान् नयाँ कार्यक्रम ?
सरकारको नीति तथा कार्यक्रममा कस्ता आउलान् नयाँ कार्यक्रम ?

आगामी आर्थिक वर्षका लागि सरकारको नीति तथा कार्यक्रम मंगलबार राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसद्को संयुक्त बैठकमा प्रस्तुत गर्ने कार्यक्रम तय भएको छ । गठबन्धन सरकारको तर्फबाट आर्थिक विकास, कोरोनापछिको पुनरुत्थान, ऊर्जा क्षेत्रको दीर्घकालीन विकास तथा कृषि, रोजगारीको विस्तार एवं अन्य...

नीति तथा कार्यक्रम प्रस्तुत गर्न राष्ट्रपति नआउने त्रास !
नीति तथा कार्यक्रम प्रस्तुत गर्न राष्ट्रपति नआउने त्रास !

मुलुकमा स्थानीय तह निर्वाचनको चटारो चलिरहेका बेला सरकार आगामी वर्ष २०७९/८० को नीति तथा कार्यक्रम ल्याउने तयारीमा जुटिरहेको छ । सरकारले नीति तथा कार्यक्रमको तयारी गरिरहे पनि सभामुख र प्रधानमन्त्रीलाई भने प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले संसदमा निरन्तर जारी राखेको...

कृषिमा लगानी वृद्धि गर्न माग
कृषिमा लगानी वृद्धि गर्न माग

गठबन्धनमा आबद्ध किसान संगठनले आगामी आवको नीति तथा कार्यक्रममा कृषिक्षेत्रको व्यवसायीकरणका साथै खाद्य तथा कृषि क्षेत्रको आयात प्रतिस्थापन गरी निर्यात प्रवर्धन गर्न माग गरेका छन् । संगठनले किसानहरूको जीवनमा समृद्धि र खुसीयाली ल्याउने र आत्मनिर्भर कृषि अर्थतन्त्रको विकासद्वारा स्वाधीन राष्ट्रिय अर्थतन्त्र...