global ime bank Long Banner Ad
IME Pay

गृहपृष्ठ Tag: बजेट

६ महानगरको बजेट : कसकाे प्राथमिकता के ?
६ महानगरको बजेट : कसकाे प्राथमिकता के ?

देशका ६ वटै महानगरपालिकाहरुले आगामी आर्थिक वर्ष २०८०/८१ को बजेट सार्वजनिक भएको छ । गत ६ असारमा वीरगञ्ज महानगरपालिका ले बजेट ल्याएको थियो भने अन्य ५ वटा महानगरले आइतबार बजेट ल्याएका हुन् । ६ वटै महानगरपालिकाले ल्याएको कुल बजेट ५१...

आज स्थानीय तहको बजेट सार्वजनिक हुँदै
आज स्थानीय तहको बजेट सार्वजनिक हुँदै

आउँदो आर्थिक वर्ष २०८०/०८१ का लागि स्थानीय तहहरूले आज बजेट प्रस्तुत गर्दै छन् । स्थानीय सरकार सञ्चालन ऐनमा स्थानीय तहले प्रत्येक वर्षको असार १० गतेअघि नै वार्षिक बजेट ल्याउनुपर्ने व्यवस्था छ । हालसम्म १० स्थानीय तहले बजेट सार्वजनिक गरिसकेका संघीय...

राजस्व बढाउने भनेको कागती निचोरे जस्तो होइन : अर्थमन्त्री महत
राजस्व बढाउने भनेको कागती निचोरे जस्तो होइन : अर्थमन्त्री महत

आज संसदमा अर्थमन्त्री डा. प्रकासशरण महतले बजेटको विषयमा उठेका प्रश्नको जवाफ दिने क्रममा राजस्व कसरी बढाउने भन्ने विषयमा जवाफ दिए । उनले राजस्व बढाउने भनेको कागती निचोरे जस्तो गरेर कर उठाउने नभएको बताएका छन् । ‘राजस्वको दायरा बढाउने भनेको हामीले...

दोधारा चाँदनीमा सुख्खा बन्दरगाह निर्माण गरिने
दोधारा चाँदनीमा सुख्खा बन्दरगाह निर्माण गरिने

सरकारले दोधरा चाँदनीमा सुख्खा बन्दरगाह निर्माण गर्ने भएको छ । संसदमा आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. प्रकाशशरण महतले सो कुरा बताए । उनले रसुवाको टिमुरेमा सुख्खा बन्दरगाह निर्माण कार्यलाई तीब्रता दिइने पनि बताए ।...

बजेट भन्नाले के बुझिन्छ ?
बजेट भन्नाले के बुझिन्छ ?

बजेट सरकारको विस्तृत आर्थिक योजना हो । गत आर्थिक वर्षका आर्थिक गतिविधिको समिक्षा तथा अभिलेखन, चालू आर्थिक वर्षका आर्थिक गतिविधिको चित्रण र आगामी वर्षका गतिविधिको प्रक्षेपित अनुमानको आर्थिक दस्तावेज नै बजेट हो । सामान्यतः बजेट भन्नाले एक निश्चित अवधिको आम्दानी...

तयार भयो ‘बजेट क्यालेन्डर’
तयार भयो ‘बजेट क्यालेन्डर’

आगामी आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम र बजेट तयारका लागि अर्थ मन्त्रालयले विभिन्न समयसीमा सहितको कार्यतालिका तयार पारेको छ । आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन र बजेट तर्जुमा दिग्दर्शनमा भएको व्यवस्थाअनुसार मन्त्रालयले आगामी आवको ‘बजेट क्यालेन्डर’ तयार...

आगामी बजेट तथा कार्यक्रम किसानमैत्री हुनुपर्ने माग
आगामी बजेट तथा कार्यक्रम किसानमैत्री हुनुपर्ने माग

अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी केन्द्र), अखिल नेपाल किसान महासंघ र अखिल नेपाल किसान महासंघ (अप्फा)ले किसानहरूको जीवन र जीविकामा आमूल परिवर्तन ल्याउने गरी नेपाल सरकारको आगामी बजेट तथा कार्यक्रम तय गरी कार्यान्वयन गर्नुपर्ने माग गरेका छन् । ती संघ-संस्थाले...

आगामी वर्षको बजेट सीमा डेढ खर्बले घट्याे
आगामी वर्षको बजेट सीमा डेढ खर्बले घट्याे

राष्ट्रिय योजना आयोगले आगामी आर्थिक वर्ष २०८०/८१ का लागि १६ खर्ब ८८ अर्ब ४ करोड रुपैयाँको बजेटको सीमा निर्धारण गरेको छ । आयोगका उपाध्यक्ष मीनबहादुर श्रेष्ठको संयोजकत्वमा रहेको राष्ट्रिय स्रोत अनुमान समितिको बैठकले बजेट सीमा तय गरी सरकारलाई त्यसैअनुसार काम गर्न...

२ खर्ब ४४ अर्बले घट्यो बजेटको आकार (पूर्णपाठ)
२ खर्ब ४४ अर्बले घट्यो बजेटको आकार (पूर्णपाठ)

सरकारले बजेटको आकारमा संशोधन गरेको छ । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले चालु आर्थिक वर्षका लागि विनियोजित रकममध्येबाट २ खर्ब ४४ अर्बले घटाइएको बताएका छन् । आइतबार प्रतिनिधि सभामा सम्बोधन गर्दै मन्त्री पौडेलले बजेटको आकार १४ प्रतिशतले घटाइएको जानकारी दिए । यसअनुसार...