गृहपृष्ठ Tag: कोशी प्रदेशसभा : विनियोजन विधेयकमाथिको छलफल सकियो

कोशी प्रदेशसभा : विनियोजन विधेयकमाथिको छलफल सकियो
कोशी प्रदेशसभा : विनियोजन विधेयकमाथिको छलफल सकियो

आर्थिक वर्ष २०८२/८३ को विनियोजन विधेयक माथिको छलफल सकिएको छ । यही असार ७ गते टेबुल भएको विनियोजन विधेयकमा ३८ जना कोशी प्रदेशसभा सदस्यहरूले भाग लिएका थिए। प्रदेशसभा सदस्यहरूको जिज्ञासाको जवाफ दिँदै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको तर्फबाट आर्थिक मामिला तथा...