गृहपृष्ठ Tag: केपी शर्मा ओली
नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले एमाले सधै विकासको पक्षमा रहेको बताएका छन् । आफ्नो निर्वाचन क्षेत्र झापा-५ को दमकमा मंगलबार आयोजित चुनावी सभालाई सम्बोधनका क्रममा देशको विकास नेकपा एमालेले मात्रै गरेको उनको दाबी थियो । अन्य दलहरु विकासमा पछि...
नेकपा (एमाले)का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले एमाले शान्तिपूर्ण र भयरहित निर्वाचनको पक्षमा रहेको बताएका छन् । अध्यक्ष ओलीले भयरहित र निष्पक्ष रुपमा निर्वाचन सम्पन्न गराउन निर्वाचन आयोगलाई आग्रह पनि गरे । नेकपा एमाले पोखरा महानगर कमिटीद्वारा आज पोखरामा आयोजित...
प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले वैशाख ३० गते हुन गइरहेको स्थानीय तहको निर्वाचनका लागि मतदातालाई सार्वजनिक अपिल जारी गरेका छन् । ललितपुरको च्यासलस्थित पार्टी मुख्यालयमा आइतबार पत्रकार सम्मेलन आयोजना गर्दै उनले ११ पृष्ठकाे अपिल सार्वजनिक गरेका...
पूर्वप्रधानमन्त्री एवं प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले देशको विकास, लोकतन्त्रको रक्षा र सार्वभौमसत्ता जोगाउन नेकपा (एमाले)ले स्थानीय तहको निर्वाचन जित्न जरुरी रहेको बताएका छन् । गृहजिल्ला झापाको मेचीनगरमा आज अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले नेकपा...
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमालेप्रति देशभरका जनताहरूकाे आशा भरोसा बढ्दै गएको बताएका छन् । आज काठमाडौंमा आयोजित नेकपा एमाले केन्द्रीय सल्लाहकार परिषद्को बैठकमा बोल्दै उनले नेकपा एमालेले देशभरका जनतारूकाे विशवास जित्दै गएकाे दाबी गरे । एमाले अध्यक्ष ओलीले जहाँ नेपाली जनता रहन्छन्, त्यहाँ एमाले रहने...
नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले निर्वाचन आयोगको भूमिका निष्पक्ष हुनुपर्ने बताएका छन् । एमालेले शनिबार आयोजना गरेको कार्यक्रममा उनले भने, 'निर्वाचन आयोगले निष्पक्ष भएर भूमिका खेलोस्, दलहरूको सुझावमा चलोस्, हामी निष्पक्ष निर्वाचन आयोग हेर्न चाहन्छौँ ।' उनले आयोगले जारी गरेको...
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले निर्लज्ज व्यक्तिको हातमा अर्थतन्त्र गएको बताएका छन् । उनले नेपाल राष्ट्र बैंकका गभर्नरलाई निलम्बन गरिएकोमा अशन्तुष्टी व्यक्त गर्दै निर्लज्ज व्यक्तिको हातमा अर्थतन्त्र गएको बताएका हुन् । उनले भने 'थुतुनोभरी रौँ भएको मुसाले धान खायो, एउटै...
नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले गठबन्धनविना एमालेसँग चुनाव लड्न सक्ने हिम्मत नै नभएको बताएका छन् । अहिलेको पाँच दलिय गठबन्धनमा रहेका दलहरूलाई एक्ला एक्लै चुनावमा लड्ने हिम्मत नै नभएको बताए । ‘एक्लै एमालेसँग लड्छु भन्ने सोच्नै सकिँदैन। हामीलाई पनि...
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालको लोकतान्त्रिक आन्दोलनको मुख्य शक्ति एमाले भएको दाबी गरेका छन् । एमालेको बुधबारको केन्द्रीय कमिटि बैठकमा बोल्दै उनले एमालेको विषयमा गलत प्रचार भएको जनाए । ‘नेकपा एमाले देशको सबैभन्दा पुरानो र मूलधार बोकेको पार्टी...
एमाले अध्यक्ष केपी ओलीले सत्तारुढ गठबन्धनसँग मिलेर नियम र आचारसंहिता बनाएको भन्दै निर्वाचन आयोगप्रति आक्रोश व्यक्त गरेका छन् । काठमाडौंमा पार्टीको पोलिटब्यूरोको प्रथम बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले आयोग र गठबन्धनबीचको सल्लाहमा नियम, आचारसंहिता र मतपत्रको रङको टुंगो लगाएको आरोप...











