global ime bank Long Banner Ad

गृहपृष्ठ Tag: कृषि

सरकारका सय दिनका उपलब्धिबारे संसद्लाई जानकारी
सरकारका सय दिनका उपलब्धिबारे संसद्लाई जानकारी

काठमाडौँ । सरकारले प्रतिनिधिसभाको आजको बैठकमा प्रधानमन्त्री वालेन्द्र शाह नेतृत्वको सरकारका सय दिनका उपलब्धिबारे जानकारी गराएको छ । सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले सरकारका सय दिनका प्रगतिबारे बैठकलाई जानकारी गराएको हो । यही असार २० गते प्रवक्ता...

कृषि, वन तथा पर्यावरण मन्त्रालय र डब्लूडब्लूएफबीच १० वर्षे सहकार्य सम्झौतामा हस्ताक्षर
कृषि, वन तथा पर्यावरण मन्त्रालय र डब्लूडब्लूएफबीच १० वर्षे सहकार्य सम्झौतामा हस्ताक्षर

बुधबार सिंहदरबारस्थित मन्त्रालयमा आयोजित कार्यक्रममा कृषि, वन तथा पर्यावरण मन्त्रालय र डब्लूडब्लूएफ नेपालबीच सन् २०२६ जुलाईदेखि सन् २०३६ जुनसम्म लागू हुने १० वर्षे सहकार्यसम्बन्धी कार्यक्षेत्र (स्कोप अफ कोअपरेसन) मा हस्ताक्षर भएको हो । सम्झौताअनुसार सन् २०२६ जुलाईदेखि सन् २०३६ जुनसम्म...

रुपन्देहीका स्थानीय तहको बजेटः पूर्वाधार, कृषि, शिक्षा, स्वास्थ्य, पर्यटन र रोजगारी प्रवद्र्धनलाई प्राथमिकता
रुपन्देहीका स्थानीय तहको बजेटः पूर्वाधार, कृषि, शिक्षा, स्वास्थ्य, पर्यटन र रोजगारी प्रवद्र्धनलाई प्राथमिकता

लुम्बिनी। रुपन्देही जिल्लाका अधिकांश स्थानीय पालिकाहरुले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि आज बजेट प्रस्तुत गरेका छन् । आगामी आर्थिक वर्ष २०८३/८४ का लागि बजेट प्रस्तुत गरेका अधिकांश स्थानीय पालिकाले पूर्वाधार विकास, कृषि, शिक्षा, स्वास्थ्य, पर्यटन तथा रोजगारी प्रवद्र्धनलाई प्राथमिकतामा...

कृषि तथा जलस्रोतका नवप्रवर्तन विस्तार गर्न क्षमता विकास कार्यक्रम सम्पन्न
कृषि तथा जलस्रोतका नवप्रवर्तन विस्तार गर्न क्षमता विकास कार्यक्रम सम्पन्न

काठमाडौँ । परीक्षण तथा सफल ठहरिएका कृषि र जलसम्बन्धी नवप्रवर्तनलाई साना किसानसम्म पुर्‍याउने उद्देश्यले क्षमता विकास कार्यक्रम सम्पन्न गरिएको छ। ‘सिजिआइएआर स्केलिङ हब साउथ एसिया’ले आयोजना गरेको त्रिदिवसीय कार्यक्रम आज काठमाडौँमा सम्पन्न भएको हो। कार्यक्रममा कृषि, वन तथा वातावरण मन्त्रालय,...

कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठक बस्ने
कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठक बस्ने

काठमाडौं । कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठक आज (बुधबार) बस्ने भएको छ । बैठक बिहान ९ बजे सिंहदरमा बस्ने भएको हो । बैठकमा किसानहरूले बाली लगाउने मौसम सुरु हुनै लागेको अवस्थामा रासायनिक मलको सहज एवं सुलभ आपूर्ति, मौज्दातको...

कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठक हुँदै
कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठक हुँदै

काठमाडौँ । संसद्अन्तर्गत आज बिहान ११ः०० बजे कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठक हुँदै छ । बैठकमा कृषि तथा पशुपक्षी विकास मन्त्रालयको परिचयसहित हालसम्म सम्पादित कामकारबाही, चालु आर्थिक वर्षको प्रगति समीक्षा र आगामी कार्ययोजनाका सन्दर्भमा विस्तृत छलफल गर्ने कार्यसूची...

कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठक बस्दै
कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठक बस्दै

काठमाडौं । संघीय संसद अन्तर्गत प्रतिनिधिसभा अन्तर्गत रहेको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठक आज बस्दैछ । बैठक विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठक हलमा बिहान ११ बजे सुरु हुने संघीय संसद सचिवालयले जनाएको छ । बैठकमा कृषि...

कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठक बस्दै
कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठक बस्दै

काठमाडौं । प्रतिनिधि सभा अन्तर्गतको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे सिंहदरबारस्थित संघीय संसद सचिवालयमा बस्ने भएको हो । बैठकमा समितिको कार्यक्षेत्र र आगामी कार्यदिशा सम्बन्धका तथा अन्य विविध विषयमा छलफल हुने...

बागमती प्रदेश सरकारका १०० दिन : स्वास्थ्य, कृषि, उद्योग र पर्यटन क्षेत्रमा उल्लेख्य प्रगति गरेको दाबी
बागमती प्रदेश सरकारका १०० दिन : स्वास्थ्य, कृषि, उद्योग र पर्यटन क्षेत्रमा उल्लेख्य प्रगति गरेको दाबी

हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आफ्नो सरकार गठन भएको १०० दिनको कार्यप्रगति सार्वजनिक गर्दै स्वास्थ्य, कृषि, उद्योग, पर्यटनसहितका क्षेत्रमा उल्लेख्य उपलब्धि हासिल भएको दाबी गरेका छन्। मुख्यमन्त्रीका अनुसार स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राखेर क्यान्सर, हृदय रोग तथा डायलाइसिस सेवामा...