टक्सार बजारको तीनधारा
वि.सं.२०८३ कात्तिक ७ शनिवार ०७:४०
shares

भोजपुर । भोजपुर नगरपालिका वडा नम्बर १२, टक्सार बजारमा रहेको प्रसिद्ध ऐतिहासिक तीनधारा। १८७२ सालमा गीर्वाणयुद्ध विक्रम शाहको पालामा स्थापित टक्सार बजार क्षेत्रमा यो धाराले खानेपानीको समस्या समेत समाधान गरेको छ।
























