global ime bank Long Banner Ad

गृहपृष्ठ सरकारका सय दिनका उपलब्धिबारे संसद्लाई जानकारी

सरकारका सय दिनका उपलब्धिबारे संसद्लाई जानकारी

सरकारका सय दिनका उपलब्धिबारे संसद्लाई जानकारी

काठमाडौँ । सरकारले प्रतिनिधिसभाको आजको बैठकमा प्रधानमन्त्री वालेन्द्र शाह नेतृत्वको सरकारका सय दिनका उपलब्धिबारे जानकारी गराएको छ ।

सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले सरकारका सय दिनका प्रगतिबारे बैठकलाई जानकारी गराएको हो ।

यही असार २० गते प्रवक्ता पोखरेलले पत्रकार सम्मेलनमार्फत सरकारका सय दिनका उपलब्धिबारे आमनेपाली जनतालाई जानकारी गराएको थियो ।

प्रकाशित समय : १४:३३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु