गृहपृष्ठ Tag: इतिहासमा आज

महात्मा गान्धीको हत्यारालाई फाँसीदेखि स्वतन्त्र प्यालेस्टाइन राज्य गठनसम्म
महात्मा गान्धीको हत्यारालाई फाँसीदेखि स्वतन्त्र प्यालेस्टाइन राज्य गठनसम्म

आज विश्व इतिहासमा विविध राजनीतिक तथा सामाजिक घटनाक्रम विकसित भएका थिए । दोस्रो विश्वयुद्धपछि संसारमा शान्ति कायम गर्ने उद्देश्यले स्थापना गरिएको लिग अफ नेसनको पहिलो बैठकदेखि महात्मा गान्धीका हत्याराहरुलाई आजकै दिन झुन्ड्याइएको थियो । त्यस्तै प्यालेस्टाइन स्वतन्त्र राज्यको गठन पनि...

विश्व इतिहासमा आजः विलमिङटन नरसंहारदेखि चीन विश्व व्यापार संगठनको सदस्यसम्म
विश्व इतिहासमा आजः विलमिङटन नरसंहारदेखि चीन विश्व व्यापार संगठनको सदस्यसम्म

आज १० नोभेम्बर । प्रस्तुत छ आज इतिहासमा भएका केही महत्वपूर्ण विश्व घटनाः विलमिङटन नरसंहार अमेरिकामा सन् १८९८ मा एउटा नरसंहार मच्चिएको थियो । निर्वाचनमार्फत द्विजातीय सहर परिषदको स्थापनापछि नरसंहार भएको थियो । परिषद स्थापनाको बिरोधमा अश्वेतहरुले परिषद भवन भत्काउनुका...

विश्व इतिहासमा आज के भयो ?
विश्व इतिहासमा आज के भयो ?

आज विश्व इतिहासमा विभिन्न सामाजिक तथा राजनीतिक घटनाक्रम विकसित भएका थिए । प्रस्तुत छ विश्व इतिहासमा आज भएका केही महत्वपूर्ण घटनाः वर्लिनको पर्खाल ढलेको २०औं बार्षिकी वर्लिनको पर्खाल ढलेको २०औं बार्षिकीको अवसरमा सन् २००९ को ९ नोभेम्बर अर्थात आजको दिन...

विश्व इतिहासमा आजः  हिटलरको हत्या प्रयासदेखि थाइल्यान्डमा कु
विश्व इतिहासमा आजः  हिटलरको हत्या प्रयासदेखि थाइल्यान्डमा कु

आज ८ नोभेम्बर । आज विश्व इतिहासमा विभिन्न सामाजिक तथा राजनीतिक घटनाक्रम विकसित भएका थिए । प्रस्तुत छ इतिहासमा आज भएका केही महत्वपूर्ण घटनाः थाइल्यान्डमा कू कम्युनिस्टहरुको प्रभाव बढेको भन्दै थाइल्यान्डमा सन् १९७१ मा फिल्ड मार्शल थानोम किट्टीकाचोर्नले आफ्नै सरकारविरुद्ध...

विश्वमा आजः कोलिम्बियाको नरसंहारदेखि रंगभेदविरुद्ध राष्ट्रसंघको संकल्प प्रस्ताव
विश्वमा आजः कोलिम्बियाको नरसंहारदेखि रंगभेदविरुद्ध राष्ट्रसंघको संकल्प प्रस्ताव

आज ६ नोभेम्वर । प्रस्तुत छ विश्वमा आज भएका केही महत्वपूर्ण विश्व घटनाः अस्ट्रेलियामा जनमत संग्रह सन् १९९९ मा अस्ट्रेलियाको संविधान संशोधन गर्न जनमत संग्रह आयोजना भएको थियो । राष्ट्रपति राष्ट्रप्रमुख हुने प्रावधानसहितको गणतन्त्रमा जान विषयलाई अस्ट्रेलियाली नागरिकले अस्वीकार गरेका...

विश्व आजः क्यानडाका प्रधामन्त्रीको हत्या प्रयासदेखि चीनको अन्तरिक्ष यान चन्द्रमा प्रवेशसम्म
विश्व आजः क्यानडाका प्रधामन्त्रीको हत्या प्रयासदेखि चीनको अन्तरिक्ष यान चन्द्रमा प्रवेशसम्म

आज ५ नोभेम्वर । प्रस्तुत छ विश्वमा आज भएका केही महत्वपूर्ण विश्व घटनाः चाङ १ चन्द्रमाको कक्षमा प्रवेश चीनले चन्द्रमाको अध्ययन गर्न पठाएको यान चाङ १ सन् २००७ मा पहिलोपटक चन्द्रमाको कक्षमा प्रवेश गरेको थियो । सो यानले २६ नोभेम्बरमा...

विश्वमा आजः चेचेन विद्रोहीद्वारा १७० विद्रोही बन्धकदेखि जाँ पाल सात्रद्वारा नोबेल पुरस्कार अस्विकार
विश्वमा आजः चेचेन विद्रोहीद्वारा १७० विद्रोही बन्धकदेखि जाँ पाल सात्रद्वारा नोबेल पुरस्कार अस्विकार

आज २३ अक्टोबर । आज विश्व इतिहासमा विभिन्न सामाजिक तथा राजनीतिक घटना विकसित भएका थिए । प्रस्तुत छ आज भएका केही घटनाः चेचेन विद्रोहीद्वारा १७० विद्रोही बन्धक मोभासर बारेभले नेतृत्व गरेको करिब ५० चेचेन विद्रोहीको समूहले सन् २००२ का मस्कोस्थित...

विश्व इतिहासमा आज: सद्दाम हुसेन दोषी ठहरदेखि चीन-तिब्बत युद्ध समाप्तसम्म
विश्व इतिहासमा आज: सद्दाम हुसेन दोषी ठहरदेखि चीन-तिब्बत युद्ध समाप्तसम्म

सद्दाम हुसेन दोषी ठहर सन् २००५ मा इराकी विशेष अदालतले तत्कालीन अपदस्थ राष्ट्रपति सद्दाम हुसेनसहित ७ जनालाई दोषी ठहर गरेको थियो । उनलाई सन् २००६ को ३० डिसेम्बरमा फाँसी दिइएको थियो । जीवनको अस्थित्व ४ अर्ब वर्ष पहिले रहेको प्रमाण...

गोर्भाचोभलाई नोबेल शान्ति पुरस्कारदेखि बुर्किना फाँसोका राष्ट्रपतिको हत्यासम्म
गोर्भाचोभलाई नोबेल शान्ति पुरस्कारदेखि बुर्किना फाँसोका राष्ट्रपतिको हत्यासम्म

आज १५ अक्टोबर । आज विश्व इतिहासमा बिभिन्न सामाजिक तथा राजनीतिक घटनाक्रम विकसित भएका थिए । प्रस्तुत छ आज भएका केही महत्वर्पूण घटनाः चीनमा मानवसहितको पहिलो अन्तरिक्षयान सन् २००३ मा चीनले मानवसहितको पहिलो अन्तरिक्ष उडान सुरू गरेको थियो । उत्तरी...

विश्वमा आजः मौरीससका राष्ट्रपतिमाथि गोली प्रहारदेखि ह्वाइट हाउस निर्माणको सुरूसम्म
विश्वमा आजः मौरीससका राष्ट्रपतिमाथि गोली प्रहारदेखि ह्वाइट हाउस निर्माणको सुरूसम्म

आज १३ अक्टोबर । आज विश्व इतिहासमा विभिन्न सामाजिक तथा राजनीतिक घटनाक्रम विकसित भएका थिए । प्रस्तुत छ विश्व इतिहासमा आज भएका केही महत्वर्पूण घटनाः मौरीससका राष्ट्रपतिमाथि गोली प्रहार सन् २०१२ मा मौरिससका राष्ट्रपति मोहमद ओउल्ड अब्देल अजिजमाथि गोली प्रहार...