global ime bank Long Banner Ad

गृहपृष्ठ Tag: आचारसंहिता

मुख्यमन्त्रीदेखि पत्रकार महासंघका अध्यक्षसम्मलाई स्पष्टीकरण माग
मुख्यमन्त्रीदेखि पत्रकार महासंघका अध्यक्षसम्मलाई स्पष्टीकरण माग

निर्वाचन आयोगले राष्ट्रिय भूमि आयोगका उपाध्यक्ष र सोही आयोगका चितवन जिल्ला अध्यक्ष तथा विभिन्न संस्थालाई निर्वाचन आचारसंहिताविपरीत कार्य गरेको जनाउँदै तीन दिनभित्र स्पष्टीकरण पेश गर्न पत्र पठाएको छ । आयोगले शनिबार प्रेषित गरेको पत्रमा राष्ट्रिय भूमि आयोगका उपाध्यक्ष नहेन्द्र खड्का र...

निर्वाचन आचारसंहिता लागू, के-के गर्न पाइँदैन ? (पूर्णपाठ) 
निर्वाचन आचारसंहिता लागू, के-के गर्न पाइँदैन ? (पूर्णपाठ) 

आगामी ३० वैशाखमा हुने स्थानीय तहको निर्वाचन लागि शुक्रबारदेखि निर्वाचन आचारसंहिता लागू भएको छ । चुनाव आउन ३५ दिन बाँकी रहँदा निर्वाचन आयोगले आचारसंहिता लागू गरेको हो । चुनाव अवधिभर चुनावलाई प्रतिकुल असर पार्ने गरी कुनै गतिविधि हुन नदिन, मतदातालाई प्रलोभनमा पार्नबाट...

आचारसंहिता उल्लंघन गरे निर्वाचन कसुरअनुसार कारबाही हुन्छ : आयोग
आचारसंहिता उल्लंघन गरे निर्वाचन कसुरअनुसार कारबाही हुन्छ : आयोग

आउँदो ३० वैशाखमा हुने स्थानीय तह निर्वाचनको आचारसंहिता शुक्रबार मध्यरातिबाट लागु हुनेछ । यसबारे जानकारी दिन शुक्रबार अपरान्ह आफ्नै कार्यालयमा गरेको पत्रकार सम्मेलनमा निर्वाचन आयोगले आचारसंहिता उल्लंघन गरे कारबाही हुने चेतावनी दिएको छ । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले आचारसंहिता...

आचारसंहिताबारे एमालेले गरायो आयोगको ध्यानाकर्षण
आचारसंहिताबारे एमालेले गरायो आयोगको ध्यानाकर्षण

नेकपा एमालेले निर्वाचन आचारसंहिताबारे निर्वाचन आयोगको ध्यानाकर्षण गराएको छ । एमाले महासचिव शंकर पोखरल निर्वाचन आयोग पुगेर आचारसंहिताबारे पार्टीकाे धारणा पत्र बुझाएका हुन् । आयोगले जारी गरेको आचारसंहितामा त्रुटि देखिएको र त्यसलाई सच्याउन माग गर्दै आयोगको ध्यानाकर्षण गराइएको महासचिव पोखरेलले जानकारी दिए । एमालेले...

आचारसंहिता पालना होस् : पूर्वअध्यक्ष रेग्मी
आचारसंहिता पालना होस् : पूर्वअध्यक्ष रेग्मी

मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मीले निर्वाचनमा भाग लिने सबै राजनीतिक दललाई निर्वाचन आचारसंहिता पालनामा प्रतिबद्धता मात्र नभई व्यवहारमा पूर्ण कार्यान्वयनमा ल्याउन सुझाव दिएका छन् । आचारसंहिताको पूर्णपालनाले मात्र निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष, मितव्ययी र भयरहित सकिने बताउँदै उनले लोकतन्त्रको सुदृढीकरण र...

राजनीतिक दलद्वारा आचारसंहिता पूर्ण पालना गर्ने प्रतिवद्धता
राजनीतिक दलद्वारा आचारसंहिता पूर्ण पालना गर्ने प्रतिवद्धता

आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा भाग लिने राजनीतिक दलले स्वच्छ, स्वतन्त्र, निष्पक्ष, विश्वसनीय र भयमुक्त वातावरणमा निर्वाचन सम्पन्न गराउन आवश्यक नियम कानुनको पूर्णपालना गर्ने प्रतिबद्धता जनाएका छन् । निर्वाचन आयोगले ती दलका प्रतिनिधिलाई आज आयोगमा आमन्त्रण गरी...

आचारसंहिताका विषयमा राजनीतिक दलहरुसँग छलफल गर्दै आयोग
आचारसंहिताका विषयमा राजनीतिक दलहरुसँग छलफल गर्दै आयोग

निर्वाचन आयोगले आज ९मंगलबार० राजनीतिक दलहरूसँग छलफल गर्ने भएको छ । आयोगले स्थानीय तह निर्वाचनको आचारसहिंताका विषयमा  बिहान ११ः३० मा दलका प्रतिनिधिहरुसँग छलफल गर्न लागेको हो। छलफलमा आयोगले निर्वाचनसम्बन्धी आचारसंहिता कार्यान्वयन गर्न दलहरूबाट प्रतिबद्धता खोज्ने तयारी गरेको छ । साथै, आयोगले...

निर्वाचन आचारसंहिता उल्लंघनमा नयाँ स्वरुपका चुनौती
निर्वाचन आचारसंहिता उल्लंघनमा नयाँ स्वरुपका चुनौती

निर्वाचन आयोगलाई निर्वाचन आचारसंहिताको पूर्णपालना गर्ने/गराउने सिलसिलामा कसैसँग नलत्रन र कडाइका साथ प्रस्तुत हुन सुझाव दिइएको छ । निर्वाचन आचारसंहिताको प्रभावकारी कार्यान्वयनका सन्दर्भमा आयोग र नेपाल कानुन समाजको सहकार्यमा मुलुकका विभिन्न स्थानमा भइरहेको छलफलमा राजनीतिक दलका प्रतिनिधि, नागरिक समाज र संघसंस्थाबाट...

आचारसंहिता पूर्ण पालना गर्नुपर्छ: प्रमुख आयुक्त थपलिया
आचारसंहिता पूर्ण पालना गर्नुपर्छ: प्रमुख आयुक्त थपलिया

प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले निर्वाचनलाई स्वच्छ र मर्यादित वनाउन राजनीतिक दलले आचारसंहिताको पूर्ण पालना गर्नुपर्ने बताए । निर्वाचन आयोग र नेपाल कानुन समाजद्वारा आज यहाँ आयोजित स्थानीय तह निर्वाचन-२०७९ निर्वाचन आचारसंहिताको प्रभावकारी कार्यान्वयन र सरोकारवालाको भूमिका विषयका अन्तरक्रियामा उनले यसपटकको...

उम्मेदवार हुन राजीनामा दिनुपर्ने निर्वाचन आचारसंहिता रोक्न अन्तरिम आदेश
उम्मेदवार हुन राजीनामा दिनुपर्ने निर्वाचन आचारसंहिता रोक्न अन्तरिम आदेश

सर्वोच्च अदालतले आउँदो वैशाख ३० गते हुने स्थानीय निर्वाचनमा उम्मेदवार हुन बहालवाला जनप्रतिनिधिले राजीनामा दिनुपर्ने निर्वाचन आचारसंहिता रोक्न अन्तरिम आदेश जारी गरेको छ । जनप्रतिनिधिले पदमा बहाल रहेर स्थानीय तहको निर्वाचनमा प्रतिस्पर्धा गर्न पाउनुपर्ने माग गर्दै सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकाका अध्यक्ष...