गृहपृष्ठ Tag: दल
निर्वाचन आयोगले आज ९मंगलबार० राजनीतिक दलहरूसँग छलफल गर्ने भएको छ । आयोगले स्थानीय तह निर्वाचनको आचारसहिंताका विषयमा बिहान ११ः३० मा दलका प्रतिनिधिहरुसँग छलफल गर्न लागेको हो। छलफलमा आयोगले निर्वाचनसम्बन्धी आचारसंहिता कार्यान्वयन गर्न दलहरूबाट प्रतिबद्धता खोज्ने तयारी गरेको छ । साथै, आयोगले...
नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले नेपालका सबै दल मिलेर आए पनि एमालेलाई जित्न नसक्ने बताएका छन् । कपिलवस्तुको तौलिहवामा आज आयोजित कार्यक्रममा अध्यक्ष ओलीले मुलुकको विकास गर्नका लागि एमालेले जित्नुपर्ने उल्लेख गरे । नेपाली कांग्रेस र अन्य दलबीच...














