गृहपृष्ठ Tag: अवरुद्ध
भीमदत्त राजमार्ग अवरुद्ध
गन्यापधुरा गाउँपालिका-१ साउँ खर्कमा पहिरो आउँदा सुदूरपश्चिम प्रदेशको सात पहाडी जिल्ला जोड्ने भीमदत्त राजमार्ग आज दिउँसोदेखि अवरुद्ध भएको छ । सडक माथिबाट आएको पहिराका कारण १२ बजेदेखि राजमार्ग अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ । सुख्खा पहिराले राजमार्ग...












