गृहपृष्ठ Tag: सेयर

बरुण हाइड्रोपावरले आजदेखि सर्वसाधारण समूहको ३ लाख ५५ हजार ६० कित्ता सेयर लिलामी बिक्री खुला गर्दैछ । लिलामी सेयरमा लगानीकर्ताले आज कार्यालय समयपछि आवेदन दिन सक्नेछन् । यसमा लगानीकर्ताले न्यूनतम १०० रुपैयाँलाई आधार मानेर त्यसभन्दा बढी भाउ तोकी बोलकबोल माध्यमबाट...

कुमारी बैंकका संस्थापक सेयरधनीहरूले आइतबार २६ भदौदेखि आफ्नो नाममा रहेको १८ हजार ९३२ कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएका छन् । बैंकका संस्थापक सेयरधनी महेश सिंहले १७ हजार ९३२ र ललित बहादुर केसीले १ हजार कित्ता सेयर बिक्रीमा ल्याएका हुन् ।...

सेयरबजारमा सुधार देखिएको छ । नेप्से १४.७१ अंकले बढेपछि बिहीबार फेरि २००१.५३ विन्दुमा फर्किएको हो । आज २२० कम्पनीको कारोबार भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ । यसअनुसार दिनभरिमा ३९ हजार पटकको कारोबारमा ६२ लाख कित्ता बढी सेयर बिक्री भएका छन्...

नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा आज दोहोरो अंकको गिरावट आएको छ । आइतबार ९४.९२ अंकले बढेको नेप्से आज फेरि दोहोरो घटेको हो । आज नेप्से २३.८५ अंकले घटेर एक हजार ९ सय ३३ दशमलब १३ विन्दुमा झरेको हो । त्यस्तै, आज...

साताको पहिलो दिन सेयरबजार उच्च अंकले उकालो लागेको छ । निरन्तर ओरालो लागिरहेको सेयर बजार धेरै दिनपछि आज उच्च अंकले उकालो लागेको हो । कारोबारको पहिलो दिन आज सेयर बजार ४.११ प्रतिशतले उकालो लागेको हो । आज सेयर बजार परिसूचक नेप्से करिब...

महुली लघुवित्त वित्तीय संस्था लिमिटेडको २५ हजार ४०० कित्ता संस्थापक सेयर बिक्रीमा आएको छ । लघुवित्तका केही संस्थापक सेयरहरू उक्त सेयर बिक्री गर्न निवेदन दिएका हुन् । संस्थाका संस्थापक सेयरधनीले आफ्नो नाममा रहेको उक्त परिमाणको संस्थापक सेयर बिक्री गर्न निवेदन...

धितोपत्र बजारमा केही दिनदेखि ओरालो यात्रामा रहेको सेयर कारोबार मापक नेप्से परिसूचक आज पनि दोहोरो अंकले घटेको छ । आइतबार ४१.४३ घटेर दुई हजार ५७२.२३ मा रोकिएको परिसूचक आज ३०.४३ अंकले घट्दै दुई हजार ५४१.८३ मा आएको छ । नेपाल...

नेपाल स्टक एक्सचेन्ज नेप्सेमा अपि पावरको सेयर मूल्य समायोजन भएको छ । कम्पनीको ३९.३६ प्रतिशत हकप्रदमा मूल्य समायोजन भएको हो । समायोजनपछि कम्पनीको सेयर मूल्य प्रति कित्ता ३६३.२७ रुपैयाँ कायम भएको छ । समायोजन अघि कम्पनीको सेयर मूल्य प्रति कित्ता...

कर्पोरेट डेभलपमेन्ट बैंक लिमिटेड (CORBL)ले चैत १६ गतेदेखि बैंकको सर्वसाधारण तर्फको १ लाख २० हजार १२० कित्ता हकप्रद सेयर लिलामीमा बिक्री खुला गर्ने भएको छ । बैंकले माघ ७ गतेदेखि फागुन १३ गतेसम्म बिक्री गरेको चुक्ता पूँजीकोे १५० प्रतिशत हकप्रदमा...