global ime bank Long Banner Ad
IME Pay

गृहपृष्ठ Tag: सम्झौता

नेपाल बैंक र त्रिभुवन विश्वविद्यालय व्यवस्थापन केन्द्रीय विभागबीच सम्झौता
नेपाल बैंक र त्रिभुवन विश्वविद्यालय व्यवस्थापन केन्द्रीय विभागबीच सम्झौता

नेपाल बैंक लिमिटेड र त्रिभुवन विश्वविद्यालय व्यवस्थापन केन्द्रीय विभागबीच अनुसन्धान सम्बन्धि कार्यमा सहकार्य गर्ने सम्बन्धमा सम्झौता भएको छ । बैंकको प्रधान कार्यालयमा सम्पन्न सो सम्झौतापत्रमा त्रिभुवन विश्वविद्यालय केन्द्रीय व्यवस्थापन विभागका निमित्त विभागीय प्रमुख सह–प्राध्यापक नवराज अधिकारी र बैंकका सहायक प्रमुख...

ग्लोबल आइएमई बैंक र माया मेट्रो अस्पतालबीच सम्झौता
ग्लोबल आइएमई बैंक र माया मेट्रो अस्पतालबीच सम्झौता

ग्लोबल आइएमई बैंक र धनगढीमा रहेको माया मेट्रो अस्पताल प्रालिबीच सम्झौता भएको छ । अब अस्पतालले प्रदान गर्ने सेवाहरुमा बैंकका ग्राहकले छुट पाउने भएका छन् । यस्तै, सम्झौता अनुसार ग्लोबल आइएमई बैंकका खातावाल ग्राहक तथा कर्मचारीले अस्पतालका सेवाहरुमा १५ प्रतिशत...

सिटिजन्स बैंक र राजी क्लिनिकबीच सम्झौता, ग्राहकले सेवामा विशेष छुट पाउने
सिटिजन्स बैंक र राजी क्लिनिकबीच सम्झौता, ग्राहकले सेवामा विशेष छुट पाउने

सिटिजन्स बैंक र रुपन्देहीस्थित राजी क्लिनिकबीच सम्झौता भएको छ । सम्झौताअनुसार बैंकका ग्राहकले क्लिनिकमा गरिने स्वास्थ परिक्षणहरुमा २० प्रतिशत, फार्मेसीमा ७ प्रतिशत छुट पाउने भएका छन् । यस्तै ६५ वर्ष भन्दा माथिका बिरामीका लागि चिकित्सक शुल्क र ल्याब टेष्टमा ३०...

काठमाडौं प्याथ ल्याब र डायग्नोस्टिक सेन्टरबीच सेवामा छुट दिने सम्झौता
काठमाडौं प्याथ ल्याब र डायग्नोस्टिक सेन्टरबीच सेवामा छुट दिने सम्झौता

आइएमई जनरल इन्स्योरेन्स लिमिटेड र काठमाडौं प्याथ ल्याब र डायग्नोस्टिक सेन्टरबीच सेवा प्रदान गर्ने सम्झौता भएको छ । उक्त सम्झौतापत्रमा आइएमई जनरल इन्स्योरेन्स लिमिटेडका नायब प्रमुख कार्यकारी अधिकृत शरण रेग्मी र काठमाडौं प्याथ ल्याब र डायग्नोस्टिक सेन्टरका प्रमुख कार्यकारी अधिकृत...

सशस्त्र प्रहरी र राष्ट्रिय वाणिज्य बैंकबीच सम्झौता
सशस्त्र प्रहरी र राष्ट्रिय वाणिज्य बैंकबीच सम्झौता

सशस्त्र प्रहरी बल नेपाल र राष्ट्रिय वाणिज्य बैंकबीच तलबी बचत खाता तथा सरल कर्जा सुविधालगायत विविध बैंकिङ सुविधा प्रदान गर्ने गरी सम्झौता भएको छ । सशस्त्र प्रहरी महानिरीक्षक पुष्पराम केसी र बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठको उपस्थितिमा सशस्त्र प्रहरी...