global ime bank Long Banner Ad
IME Pay

गृहपृष्ठ ग्लोबल आइएमई बैंक र माया मेट्रो अस्पतालबीच सम्झौता

ग्लोबल आइएमई बैंक र माया मेट्रो अस्पतालबीच सम्झौता

ग्लोबल आइएमई बैंक र माया मेट्रो अस्पतालबीच सम्झौता

ग्लोबल आइएमई बैंक र धनगढीमा रहेको माया मेट्रो अस्पताल प्रालिबीच सम्झौता भएको छ । अब अस्पतालले प्रदान गर्ने सेवाहरुमा बैंकका ग्राहकले छुट पाउने भएका छन् ।

यस्तै, सम्झौता अनुसार ग्लोबल आइएमई बैंकका खातावाल ग्राहक तथा कर्मचारीले अस्पतालका सेवाहरुमा १५ प्रतिशत छुट पाउने भएका छन् ।

बैंकका अनुसार माया मेट्रो अस्पतालमा छुट प्राप्त गर्न बैंकका ग्राहकहरुले बैंकको डेबिट, क्रेडिट, प्रिभिलेज कार्ड वा बैंकको परिचय पत्र पेश गर्नु पर्नेछ ।

२८९ शाखा रहेको बैंकले २६५ एटीएम, २७५ शाखा रहित बैंकिङ सेवा, ५२ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर तथा ३ वटा बैदेशिक प्रतिनिधि कार्यालयसमेत गरी ८८१ भन्दा बढि सेवा केन्द्रबाट सेवा प्रदान गरिरहेको छ ।

प्रकाशित समय : १०:२७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु