गृहपृष्ठ Tag: वीरगञ्ज महानगरपालिका

तेह्र सामुदायिक विद्यालय कालोसूचीमा

तेह्र सामुदायिक विद्यालय कालोसूचीमा

पर्सास्थित वीरगञ्ज महानगरपालिकाले महानगरपालिकाभित्रका १३ वटा सामुदायिक विद्यालयलाई कालोसूचीमा राखेको जनाएको छ ।

छ करोडभन्दा बढीको लागतमा सडक स्तरोन्नति हुँदै
छ करोडभन्दा बढीको लागतमा सडक स्तरोन्नति हुँदै

पर्साको वीरगञ्ज महानगरपालिका–१६ मा मधेस प्रदेश सरकारको लगानीमा सडक स्तरोन्नति सुरु भएको छ । प्रदेशको सरकारको कूल छ करोड ५३ लाखको लागतमा लक्ष्मणवा, भिस्वा, नगवा, इनर्वासम्मको सडक स्तरोन्नति थालनी गरिएकोे हो । मधेस प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयअन्तर्गत वीरगञ्ज कार्यालयको...

माछापुच्छ्रे बैंकको एटीएम फुटाउँदै गरेको अवस्थामा दुई जना पक्राउ
माछापुच्छ्रे बैंकको एटीएम फुटाउँदै गरेको अवस्थामा दुई जना पक्राउ

वीरगञ्ज महानगरपालिका–८ स्थित माछापुच्छ्रे बैंकको एटीएम मेसिन फुटाउँदै गरेको अवस्थामा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा बारा जितपुरसिमरा उपमहानगरपालिका–५ का २५ वर्षीय अजय चौधरी र बारा कलैया उपमहानगरपालिकाका २७ वर्षीय राजकपुर चौधरी रहेका छन् । उनीहरुलाई आइतबार...

‘फिल्डमा भन्दा कागजमा बढी काम भएका छन्, अधिकांश काम पारदर्शी छैनन्’
‘फिल्डमा भन्दा कागजमा बढी काम भएका छन्, अधिकांश काम पारदर्शी छैनन्’

मधेस प्रदेशको एक मात्र, महानगरपालिलकाको रुपमा पर्सास्थित वीरगञ्ज महानगरपालिका रहेको छ । कूल ३२ वटा वडा रहेको वीरगञ्ज महानगरपालिकाको जनसंख्या राष्ट्रिय जनगणना २०७८ को प्रारम्भिक नतिजाअनुसार कूल दुई लाख ६८ हजार २७३ रहेको छ । महानगरको विकास र समृद्धिका लागि भावी...

वीरगञ्ज महानगरपालिकाको कार्यपालिकाले पूर्णता पायो
वीरगञ्ज महानगरपालिकाको कार्यपालिकाले पूर्णता पायो

वीरगञ्ज महानगरपालिकाको कार्यपालिका सदस्यमा नेपाली कांग्रेस र जनता समाजवादी पार्टी (जसपा) का उम्मेदवार विजयी भएका छन् । ३२ वडा रहेको यस महानगरको कार्यपालिका सदस्यको निर्वाचनबाट ती दुई पार्टीका चार-चार सदस्य निर्वाचित भएका छन् । दलित वा अल्पसंख्यक सदस्यमा गठबन्धनबाट कांग्रेसका...

वीरगञ्जमा उपमेयरले पाएकाे मतभन्दा बढी मत बदर
वीरगञ्जमा उपमेयरले पाएकाे मतभन्दा बढी मत बदर

वीरगञ्जमा उपप्रमुखका उम्मेदवारले पाएको मतभन्दा १ हजार ५६३ बढी मत अर्थात् ३ हजार ९०३ मत बदर भएको छ । उपप्रमुखमा नेपाली कांग्रेसका इम्तियाज आलमले २ हजार ३४० मत पाउँदा लोकतान्त्रिक समाजवादी पार्टीका पुरुषोत्तम लाल झाले ३७८ मत पाएका छन् । वीरगञ्जमा...

वीरगञ्ज महानगरपालिकामा गठबन्धनका सिंहको अग्रता
वीरगञ्ज महानगरपालिकामा गठबन्धनका सिंहको अग्रता

पर्साको वीरगञ्ज महानगरपालिकाको पछिल्लो मतगणनाअनुसार मेयर पदमा गठबन्धनका उम्मेदवार राजेशमान सिंहले एक हजार ३६३ मतसहित अग्रतालाई निरन्तरता दिएका छन् । उनका निकटतम प्रतिष्पर्धामा नेकपा (एमाले)का विजयकुमार सरावगीले ६५९ मत प्राप्त गरेका छन् । हाल वडा नं १, २, ३१ र...