global ime bank Long Banner Ad

गृहपृष्ठ Tag: वर्षा

लुम्बिनी र सुदूरपश्चिममा भारी वर्षाको सम्भावना
लुम्बिनी र सुदूरपश्चिममा भारी वर्षाको सम्भावना

हाल देशैभरी आंशिकदेखि सामान्य बदली रही लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । पछिल्लो २ घण्टामा कञ्चनपुर र कैलालीको केही स्थानमा भारी वर्षा मापन भएको र थप वर्षा हुने जल तथा मौसम विज्ञान विभागअन्तर्गतको...

देशभर वर्षाको सम्भावना
देशभर वर्षाको सम्भावना

देशका विभिन्न भागमा आज पनि पानी पर्ने सम्भावना रहेको छ । आज बिहान देशभर आंशिक बदलीदेखि सामान्यतया माैसम सफा रहेको छ । बागमती प्रदेश र गण्डकी प्रदेशका केही स्थानमा हल्का वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।...

यी स्थानमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना
यी स्थानमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना

आज देशका विभिन्न स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार अहिले (सोमबार बिहान ६ बजे) गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा आंशिकदेखि सामान्य बदली छ । हाल मनसुनको न्यूनचापीय रेखा पश्चिमतर्फ...

अधिकांश स्थानमा वर्षाको सम्भावना
अधिकांश स्थानमा वर्षाको सम्भावना

देशका धेरै स्थानमा आज पनि वर्षाको सम्भावना छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानभन्दा दक्षिणमा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार अहिले (सोमबार बिहान ६ बजे) सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशमा सामान्य बदली छ । बाँकी...

आजको मौसम मेघगर्जनसहित वर्षाको सम्भावना
आजको मौसम मेघगर्जनसहित वर्षाको सम्भावना

देशभर सामान्य बदली रही केही स्थानमा मेघगर्जनसहित भारी वर्षा हुने भएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार देशभर सामान्य बदली रही केही स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावनाका साथै सुदूरपश्चिम, लुम्बिनी, गण्डकी, बागमती तथा प्रदेश नं १ का...

यी प्रदेशमा भारी वर्षाको सम्भावना
यी प्रदेशमा भारी वर्षाको सम्भावना

देशका विभिन्न भू-भागमा आज पनि भारी वर्षाको सम्भावना रहेको छ । प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशका एकदुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ । दिनभर मौसममा बदली र वर्षा हुने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले...

यी प्रदेशका केही क्षेत्रमा भारी वर्षाको सम्भावना
यी प्रदेशका केही क्षेत्रमा भारी वर्षाको सम्भावना

आज सोमबार प्रदेश १ र बागमती प्रदेशका केही क्षेत्रमा भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएकाे छ । विभागका अनुसार सोमबार दिउँसो प्रदेश १ का एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ । त्यसैगरी, राति प्रदेश १...

आज यी प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह
आज यी प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह

आज पनि देशभर मनसुन सक्रिय रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज बिहान प्रदेश १, बागमती, गण्डकी प्रदेश, लुम्बिनी प्रदेशका केही र बाँकी प्रदेशका एक-दुई स्थानहरुमा चट्याङसहित मध्यम वर्षा भइरहेको छ । आज दिउँसो देशका धेरै स्थानहरूमा चट्याङसहित हल्कादेखि...

यी ५ वटा प्रदेशमा भारी वर्षाको सम्भावना
यी ५ वटा प्रदेशमा भारी वर्षाको सम्भावना

हाल देशका अधिकांश भू-भागमा सामान्य बदली रही प्रदेश १ र बागमती प्रदेशका केही स्थानहरूमा र बाँकी प्रदेशका थोरै स्थानहरुमा मेघ गर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ । सोमबार दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ । देशका धेरै स्थानहरूमा मेघ गर्जन/चट्याङसहित...

देशभर वर्षाको सम्भावना
देशभर वर्षाको सम्भावना

हाल देशभर आंशिकदेखि सामान्य बदली रही प्रदेश १ का केही स्थान र बागमती प्रदेश, गण्डकी र लुम्बिनी प्रदेशका एक-दुई स्थानहरुमा मेघ गर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ । जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले जनाएअनुसार आइतबार देशभर...