गृहपृष्ठ Tag: वर्षा
मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना
पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले देशको पहाडी भू-भागका केही स्थानहरुमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ । उक्त प्रणालीको प्रभावले सुदूरपश्चिम, कर्णाली, गण्डकी प्रदेश र प्रदेश-१ लगायत बाँकी प्रदेशको पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही देशका पहाडी थोरै...














