गृहपृष्ठ Tag: मंकीपक्स
अमेरिकामा देखिएका मंकीपक्सका संक्रमितहरूमध्ये ९९ प्रतिशत संक्रमित पुरुष रहेका एक अध्ययनले देखाएको छ । अमेरिकाको सेन्टर्स् फर डिजिज् कन्ट्रोल एण्ड प्रिभेन्सनले हालै गरेको एक अध्ययनमा सो तथ्य भेटिएको बताइएको छ । यही अगष्ट ५ मा सार्वजनिक गरिएको सो रिपोर्टमा उक्त...
बढ्दो मंकीपक्सको संक्रमणलाई लिएर विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले विश्वव्यापी स्वास्थ्य आपतकाल घोषणा गरेको छ । भारतमा समेत संक्रमण देखिएकाले नेपाल पनि यसबाट अछुतो नरहन सक्छ । डब्लुएचओले विश्वव्यापी स्वास्थ्य आपतकाल नै घोषणा गरिसकेको अवस्थामा मंकीपक्सबारे जानकारी राख्न र सतर्कता अपनाउन...
विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले विश्वव्यापी स्वास्थ्य संकटकाल घोषणा गरेको छ । मंकीपक्सको प्रकोपलाई लिएर संगठनले स्वास्थ्य संकटकाल घोषणा गरेको हो । डब्लुएचओको शनिबार बसेको बैठकमा महानिर्देशक डा. टेड्रोस अड्हानोम गेयब्रेसेसका अनुसार ७५ देशमा १६ हजारभन्दा बढी संक्रमण पुष्टि भइसकेको भन्दै...
विश्वका धेरै मुलुकमा देखापरेको मंकीपक्स रोग नेपाल पनि जोखिममा रहेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले नेपालमा जोखिम भए पनि अहिलेसम्म मंकीपक्सका संक्रमित फेला नपरेको बताए । उनले नेपालमा संक्रमण नदेखिए पनि सचेत हुनुपर्ने बताए ।...