गृहपृष्ठ Tag: भन्सार

लापर्वाही

भन्सारमा हुँदैन खाद्यान्नकाे गुणस्तर परीक्षण

भन्सारमा हुँदैन खाद्यान्नकाे गुणस्तर परीक्षण

भन्सारको एकीकृत प्रणालीमा खाद्य गुणस्तर परीक्षणको अनलाइन प्रणाली समाविष्ट भएअनुसार नाकाबाट भित्रिएने खाद्यवस्तुको प्लान्ट र विषादी परीक्षण हुने गरेको बताए । परीक्षणविना भन्सार जाँचपासको प्रक्रिया सुरु नहुने उनकाे दाबी छ ।

नाडाले दियो ‘कर, भन्सार तथा भिसिटियस’ सम्बन्धि प्रशिक्षण
नाडाले दियो ‘कर, भन्सार तथा भिसिटियस’ सम्बन्धि प्रशिक्षण

नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल र चितवन अटोमोबाइल्स एसोसिएसन, प्रदेश ३ सँगको सहकार्यमा चितवनमा कर, भन्सार तथा भीसीटीएस सम्बन्धि प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । असार ४ गते भरतपुर, चितवनमा उक्त कार्यक्रम गरिएको नाडाले जनाएको छ । सो कार्यक्रमका प्रमुख...

दुई करोडको अवैध सामान बरामद
दुई करोडको अवैध सामान बरामद

पर्साका विभिन्न स्थानबाट प्रहरीले करिब दुई करोड बराबरको औषधि, लत्ताकपडालगायत सामग्री बरामद गरेको छ । प्रहरीले उक्त सामग्री बोकेको तीन ट्रक नियन्त्रणमा लिएको छ । ट्रक नियन्त्रणमा लिएर चालकलाई आवश्यक कारबाहीका लागि राजस्व अनुसन्धान कार्यालय पथलैया, बारामा बुझाइएको एसपी रमेशकुमार...

बजेटले विलासिताका वस्तुमा अन्त:शुल्क र भन्सार दर बढायाे
बजेटले विलासिताका वस्तुमा अन्त:शुल्क र भन्सार दर बढायाे

सरकारले आगामी आर्थिक वर्षका लागि आज सार्वजनिक गरेको बजेटले अल्कोहल, सुर्तीजन्य वस्तु, सौन्दर्य वा रुप सज्जाका सामानलगायत विलासिताका वस्तुमा अन्तःशुल्क र भन्सार दरमा वृद्धि गरेको छ । अर्थमन्त्री जनार्दन शर्माले संघीय संसदमा आगामी आवको बजेट पेस गरेसँगै आगामी आवको कर नीतिसमेत सार्वजनिक...

भन्सार छलेको चिनी बरामद
भन्सार छलेको चिनी बरामद

भारतबाट भन्सार छलेर ल्याउन लागिएको चिनी बरामद गरिएको छ । सार्वजनिक यातायातका साधनमा ल्याइएको २४ बोरा चिनी नेपालगञ्जस्थित बीपी चोकमा खटिएको वडा प्रहरी कार्यालयको प्रहरी टोलीले बरामद गरेको बाँकेका डीएसपी मधुसुदन न्यौपानेले जानकारी दिए । प्रहरीका अनुसार भन्सार छलेर ल्याइएको सो...

भन्सार छलेर ल्याएको २० लाख मूल्यको बिस्कुट बरामद
भन्सार छलेर ल्याएको २० लाख मूल्यको बिस्कुट बरामद

झापामा भन्सार छलेर अवैध रुपमा नेपाल भित्र्याउँदै गरेको २० लाखको बिस्कुट प्रहरीले बरामद गरेको छ । प्रहरीले बिस्कुटसहित भारतीय नम्बर प्लेटको कन्टेनर र त्यसका चालकलाई नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालयका डीएसपी वसन्त पाठकका अनुसार गए राति भारतबाट नेपाल भित्रिदै...

भन्सार छलीकाे ३० थान मोबाइलसहित पक्राउ
भन्सार छलीकाे ३० थान मोबाइलसहित पक्राउ

भन्सार छली चोरीपैठारी गरी ल्याईएका ३० थान मोबाइलसहित काठमाडौं नागार्जुन नगरपालिका-३, इचंगुनारायण ठेगाना भएका २९ वर्षीय आशिक श्रेष्ठलाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ । भारतबाट आशिक श्रेष्ठ समेतका व्यक्तिले मोबाइल लगायतका अन्य सामानहरु भन्सार छली चोरी पैठारी गरी ल्याई...