global ime bank Long Banner Ad
Global IME
nmb bank

गृहपृष्ठ Tag: बरामद

१ सय २० किलोग्राम गाँजा बरामद
१ सय २० किलोग्राम गाँजा बरामद

जिल्ला प्रहरी कार्यालय उदयपुरले १२० किलोग्राम गाँजा बरामद गरेको छ । कटारी नगरपालिका–६ साँगुरीमा प्रहरीले ६ बोरा गाँजा बरामद गरेको हो । गाँजा बोकेका मान्छे भने फरार रहेको जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रवक्ता प्रहरी नायब उपरिक्षक राकेशकुमार पोदारले जानकारी दिए...

डेढ करोड रुपैयाँ बराबरको अवैध बरामद
डेढ करोड रुपैयाँ बराबरको अवैध बरामद

सशस्त्र प्रहरी बल नेपाल बीओपी टिमुरे रसुवाले करिब डेढ करोड रुपैयाँ बराबरको अवैध सामान बरामद गरेको छ । भन्सार छली सीमा इलाकाको अस्थायी ड्राईपोट रसुवामा राखिएको अवस्थामा बिहिबार बीओपी टिमुरे रसुवास्थित सशस्त्र प्रहरी निरीक्षक नारायण गुरुङ कमाण्डको संयुक्त टोलीले सो...

कुखुराको खोरमा चोरीको काठ
कुखुराको खोरमा चोरीको काठ

महोत्तरीको सुदूर उत्तरी चुरे काखको बस्तीमा प्रहरीले कुखुराको खोरमा लुकाइ राखिएको चोरी कटानको साल (साखु)को काठ बरामद गरेको छ । बर्दिबास नगरपालिका–११ खयरमारा बस्तीका हीरालाल योञ्जनको कुखुराको खोरमा चिरान गरी ३२ वटा कडी बनाइएको ३५.३८ क्यूबीक फिट सालको काठ बरामद...

लुकाइछिपाइ भारत लैजाँदै गरेको अठार लाखको मदिरा बरामद
लुकाइछिपाइ भारत लैजाँदै गरेको अठार लाखको मदिरा बरामद

महोत्तरीको मनरासिस्वा नगरपालिका-५ स्थित नेपाल-भारत सीमा नजिकबाट प्रहरीले भारत लैजान लागेको १८ लाखको मदिरा बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालयका डीएसपी प्रकाश विष्टका अनुसार स्थानीय कटैया गाउँमा सीमापारि चोरी तस्करी गर्ने उद्देश्यले लुकाइछिपाइ भण्डार गरी राखिएको मदिरा गए राति...

अवैध काठसहित ट्र्याक्टर चालक पक्राउ
अवैध काठसहित ट्र्याक्टर चालक पक्राउ

अर्घाखाँचीको भूमिकास्थान नगरपालिकामा अवैध काठसहित ट्र्याक्टर चालक पक्राउ परेका छन् । भूमिकास्थान नगरपालिका-६ खिल्जीको माछामारेमा ६६.४८ क्युफिट सालको काठसहित, लु३त ३९६९ नम्बरको ट्र्याक्टरका चालक २७ वर्षीय विनोद परियारलाई प्रहरीले पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालयका डीएसपी अमरबहादुर थापाका अनुसार...

७४ लाख मूल्य बराबरको सामान बरामद
७४ लाख मूल्य बराबरको सामान बरामद

करिब ७४ लाख मूल्य बराबरको हार्डवेयरका पार्टस एवं खुद्रा सामान बोकेको एउटा ट्रकलाई पर्सा प्रहरीको टोलीले नियन्त्रणमा लिएको छ । बिल विजकभन्दा बढी हार्डवेयरका पार्टस एवं खुद्रा सामान बोकेको ना६ख ५२७३ नम्बरकाे मालवाहक ट्रकलाई नियन्त्रणमा लिएर आवश्यक कारबाहीका लागि राजस्व...

दुई करोडको अवैध सामान बरामद
दुई करोडको अवैध सामान बरामद

पर्साका विभिन्न स्थानबाट प्रहरीले करिब दुई करोड बराबरको औषधि, लत्ताकपडालगायत सामग्री बरामद गरेको छ । प्रहरीले उक्त सामग्री बोकेको तीन ट्रक नियन्त्रणमा लिएको छ । ट्रक नियन्त्रणमा लिएर चालकलाई आवश्यक कारबाहीका लागि राजस्व अनुसन्धान कार्यालय पथलैया, बारामा बुझाइएको एसपी रमेशकुमार...

भन्सार छलेको चिनी बरामद
भन्सार छलेको चिनी बरामद

भारतबाट भन्सार छलेर ल्याउन लागिएको चिनी बरामद गरिएको छ । सार्वजनिक यातायातका साधनमा ल्याइएको २४ बोरा चिनी नेपालगञ्जस्थित बीपी चोकमा खटिएको वडा प्रहरी कार्यालयको प्रहरी टोलीले बरामद गरेको बाँकेका डीएसपी मधुसुदन न्यौपानेले जानकारी दिए । प्रहरीका अनुसार भन्सार छलेर ल्याइएको सो...

दुई दिनमा एक करोडको सामान बरामद
दुई दिनमा एक करोडको सामान बरामद

भन्सार छलेर भारतबाट नेपाल भित्र्याइँदै गरेको अवस्थामा प्रहरीले दुई दिनमा एक करोड बराबरको अवैध सामग्री बरामद गरेको छ । प्रहरीले मंगलबार र बुधबार भन्सार छलेर ल्याउँदै गरको अवस्थामा बिस्कुट, सुपारी, कपडा र मोटरपार्टस् (तीन वटा गाडीसहित) गरी उक्त रकम बराबरको...