nmb bank

गृहपृष्ठ Tag: फरार

अदालतबाट फरार व्यक्ति तीन घण्टापछि पक्राउ
अदालतबाट फरार व्यक्ति तीन घण्टापछि पक्राउ

नेपाल प्रहरीले अदालत परिसरबाट फरार व्यक्तिलाई पक्राउ गरेको छ । जिल्ला प्रहरी परिसर काठमाडौँको टोलीले आइतबार साँझ जिल्ला अदालत काठमाडौँमा म्याद थपका लागि लैजाने क्रममा फरार रहेका सप्तरी कचन गाउँपालिका घर भई हाल काठमाडौँको तिलगंगा बस्दै आएका अनिल ठाकुरलाई गए राति...

फैसला नआउँदै पूर्वडीआइजी रञ्जन कोइराला फरार
फैसला नआउँदै पूर्वडीआइजी रञ्जन कोइराला फरार

सर्वोच्च अदालतले यसअघिको आफ्नै फैसला उल्टाउँदै जन्मकैदको सजाय कायम गरेपछि सशस्त्र प्रहरी बलका पूर्वनायब महानिरीक्षक (डीआईजी) रञ्जन कोइराला फरार भएका छन् । कारागारबाट २ वर्षअघि छुटेका कोइरालालाई फरार सूचीमा राखेर पक्राउ गर्न नेपाल प्रहरीले देशभरका संयन्त्रलाई सक्रिय पारेको छ । अघिल्लो...

मानव बेचबिखनका फरार दम्पत्ती पक्राउ
मानव बेचबिखनका फरार दम्पत्ती पक्राउ

मानव बेचबिखन तथा ओसारपसार र अपहरण मुद्दामा अदालतबाट कैद सजाय पाएर फरार भएका एक दम्पत्तीलाई धनुषा प्रहरीले पक्राउ गरेको छ । मानव बेचबिखन तथा ओसारपसार र अपहरण मुद्दामा धनुषा जिल्ला अदालतबाट २२ वर्ष कैद र दुई लाख ५० हजार जरिवानाको...