गृहपृष्ठ Tag: नेपाल टेलिकम

नेपाल टेलिकमले ल्यायो ग्रुप एसएमएस सेवा, यस्ता छन् सुविधाहरू
नेपाल टेलिकमले ल्यायो ग्रुप एसएमएस सेवा, यस्ता छन् सुविधाहरू

सरकारी स्वामित्वको दूरसञ्चार सेवा प्रदायक नेपाल टेलिकम (एनटीसी)ले आफ्ना ग्राहकका लागि सामूहिक सन्देश (ग्रुप एसएमएस) सेवा सञ्चालनमा ल्याउने भएको छ । कात्तिक ८ गते (मंगलबार)देखि सुरु हुने सेवाअन्तर्गत एनटीसी प्रयोगकर्ताले १० हजारसम्म मोबाइल नम्बरमा सन्देश (एसएमएस) पठाउन सक्नेछन् । यो...

नेपाल टेलिकमको चाडपर्व अफर
नेपाल टेलिकमको चाडपर्व अफर

नेपाल टेलिकमले नेपालीहरुको महान पर्वहरु तिहार, छठ तथा म्हपुजाका अवसरमा भोलिदेखि विभिन्न डाटा र भ्वाइस प्याक तथा रिचार्ज गर्दा बोनस सहितको चाडपर्व अफर उपलब्ध गराउने भएको छ । उक्त अफरहरु यी पर्वहरुका अवसरमा कात्तिक ६ गतेदेखि कात्तिक १५ गतेसम्म उपलब्ध...

नेपाल टेलिकमले ल्यायो दसैँ अफर
नेपाल टेलिकमले ल्यायो दसैँ अफर

नेपाल टेलिकमले आइतबारदेखि विभिन्न डाटा र भ्वाइस प्याक तथा रिचार्ज गर्दा बोनससहितको दसैँ अफर उपलब्ध गराउने भएको छ । यी अफरहरू दसैंका अवसरमा असोज ९ गतेदेखि असोज २३ गतेसम्म उपलब्ध हुने टेलिकमले जनाएको छ । डाटा प्याक अन्तर्गत रु. २९४...

टेलिकमको संविधान दिवस अफर : के-के छन् सुविधा ?
टेलिकमको संविधान दिवस अफर : के-के छन् सुविधा ?

असोज ३ गते मनाइने संविधान दिवस­ २०७९ को अवसरमा नेपाल टेलिकमले संविधान दिवस अफर उपलब्ध गराइरहेको छ । कम्पनीका ग्राहकहरुका लागि नेपाल टेलिकमले सहुलियत दरका डाटा र भ्वाइस सहितको प्याक उपलब्ध गराएको हो । यो अफर असोज २ गतेदेखि असोज...

नेपाल टेलिकमले भोलिदेखि ग्राहकलाई नि:शुल्क ई-सिम वितरण गर्दै
नेपाल टेलिकमले भोलिदेखि ग्राहकलाई नि:शुल्क ई-सिम वितरण गर्दै

नेपाल टेलिकमले आफ्ना ग्राहकहरूलाई ई-सिम वितरण गर्ने भएको छ । नेपाल टेलिकमले भोलिदेखि दूरसञ्चार कार्यालय सुन्धारा काउन्टरबाट आफ्ना ग्राहकहरूलाई नि:शुल्क ई-सिम वितरण गर्न लागेको हो । ई-सिम सपोर्ट गर्ने मोबाइल सेट भएका ग्राहकहरूले उक्त नयाँ प्रविधिको सिम प्रयोग गर्न सक्ने...

नेपाल टेलिकमले गर्‍यो दार्चुलाको छाङरुमा फोरजी सेवाको सुरुवात
नेपाल टेलिकमले गर्‍यो दार्चुलाको छाङरुमा फोरजी सेवाको सुरुवात

नेपाल टेलिकमले दार्चुलाको विकट स्थान छाङरुमा भाद्र २९ गते फोरजी सेवाको सुरुवात गरेको छ । त्रिदेशीय सीमाना पर्ने दार्चुलाको ब्यास गाउँपालिकामा अवस्थित छाङरुमा नेपाल टेलिकमले हेलिकप्टरबाट उपकरण ढुवानी गरी जडान गरेर सेवा सञ्चालनमा ल्याएको हो । यससँगै नेपाल टेलिकमको फोरजी...

टेलिकमद्वारा वालिङमा ‘फाइबर टु द होम’ सेवा थालनी
टेलिकमद्वारा वालिङमा ‘फाइबर टु द होम’ सेवा थालनी

नेपाल टेलिकमले तामाको तारबाट चल्ने ल्याण्डलाइन टेलिफोनलाई ‘एफटिटिएच’ (फाइबर टु द होम) सेवा सुरु गरेको छ । नेपाल टेलिकम वालिङ शाखाले गत साउन २० गतेदेखि ‘एफटिटिएच’ सेवा सुरु गरेको हो । नगरपालिकाभित्र ग्राहकलाई वितरण भएका पहिलाका तामाका तारहरुलाई विस्थापित गरी...

नेपाल टेलिकम गल्याङ बन्यो पूर्ण एफटीटीएच
नेपाल टेलिकम गल्याङ बन्यो पूर्ण एफटीटीएच

नेपाल टेलिकम दूरसञ्चार कार्यालय गल्याङमा पीएसटीएन टु एफटीटीएच पूर्ण माइग्रेसन सफल भएको छ । साथै, करादीबजारमा एफटीटीएच सेवा सुचारु पनि भएको छ । जसले गर्दा अब करादीबजारका उपभोक्ताले एउटै तारबाट इन्टरनेट, टेलिफोन, टेलिभिजन तथा मोबाइल डाटा प्रयोग गर्न सक्नेछन् ।...

नेपाल टेलिकमले ल्यायो इन्डिया भ्वाइस प्याक, यस्ता छन् सुविधा !
नेपाल टेलिकमले ल्यायो इन्डिया भ्वाइस प्याक, यस्ता छन् सुविधा !

नेपाल टेलिकमले इन्डिया भ्वाइस प्याक सार्वजनिक गरेको छ । टेलिकमले ग्राहकको सहजताका लागि भारतमा कल गर्न इन्डिया भ्वाइस प्याक (India Voice Pack)उपलब्ध गराएको हो । भदौ १ गतेदेखि लागु भएको यस प्याकेज अन्तर्गत उपलब्ध दैनिक, साप्ताहिक र मासिक (Daily, weekly...

टेलिकमले ल्यायो एसईई अफर, विद्यार्थीलाई निःशुल्क सिम
टेलिकमले ल्यायो एसईई अफर, विद्यार्थीलाई निःशुल्क सिम

नेपाल टेलिकमले एसईईका विद्यार्थीहरुका लागि एसईई अफर सहितको निःशुल्क सिम उपलब्ध गराउने भएको छ । उक्त सिम नेपाल टेलिकमका देशभरका कार्यालयहरुबाट निःशुल्क उपलब्ध हुनेछ । विद्यार्थीसँग पहिलेदेखि नै नेपाल टेलिकमको सिम छ भने सोही सिममा यी अफरहरु उपलब्ध गराउने व्यवस्था...