गृहपृष्ठ Tag: धर्मेन्द्र बास्तोला

नेकपा बहुमतका संयोजक धर्मेन्द्र बास्तोला पक्राउ
नेकपा बहुमतका संयोजक धर्मेन्द्र बास्तोला पक्राउ

नेत्रविक्रम चन्द 'विप्लव' नेतृत्वको नेकपाबाट भर्खरैमात्र विभाजित नेकपा बहुमत पार्टीका संयोजक धर्मेन्द्र बास्तोला पक्राउ परेका छन् । पोखराबाट नेपालगञ्ज जाँदै गरेका बास्तोलासहित ३ जनालाई प्रहरीले दाङको भालुवाङबाट पक्राउ गरेको हो । प्रहरीले उनीहरुलाई नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय भालुवाङमा राखेको छ...