गृहपृष्ठ Tag: छात्रवृत्ति
काठमाडौँ महानगरपालिका भित्र सञ्चालित निजी विद्यालयबाट उपलब्ध गराइने छात्रवृत्तिका लागि कामपा आफैले परीक्षा लिने भएको छ । कामपाका प्रमुख बालेन्द्र साहले नियमले तोकेको सिमाभित्र रहेर उक्त परीक्षा कामपाले नै सञ्चालन गर्ने बताएका छन् । कामपा शिक्षा ऐन २०७५ तथा शिक्षा...
भरतपुर महानगरपालिकाले संस्थागत विद्यालयको कक्षा ११ मा अध्ययनरत विद्यार्थीलाई छात्रवृत्ति वितरण गरेको छ । दुई सय ७४ विद्यार्थीले पूर्ण छात्रवृत्ति पाएका छन् । महानगरले कक्षा ११ मा अध्ययनरत विद्यार्थीबाट अनलाइन आवेदन माग गरी छात्रवृत्तिमा छनोट गरेको हो । भरतपुर महानगरपालिकाका...
सानिमा बैंकले संस्थागत सामाजिक उत्तरदायित्वलाई बहन गर्ने क्रममा शिक्षा, स्वास्थ्यलगायत अन्य क्षेत्रहरुमा विपन्न वर्गका जनतालाई प्रत्यक्ष फाइदा हुने गरी विभिन्न कार्यक्रमहरु सञ्चालन गर्दै आइरहेको छ । यस्तै, बैंकले विगत लामो समयदेखि काठमाडौं उपत्यका बाहिरका प्रत्येक शाखाबाट कक्षा ११ र १२...
डिलाशैनी गाउँपालिकाले पालिकाभित्र एमबिबिएस पढ्न चाहनेलाई छात्रवृत्ति दिने भएको छ । गाउँपालिकाभित्रका एमबिबिएस पढ्न चाहनेका लागि छात्रवृत्तिको आवेदन खुल्ला गरिएको छ । ‘एक गाउँ, एक डाक्टर’ नीतिअन्तर्गत आर्थिक वर्ष २०७९/८० को नीति तथा कार्यक्रम स्वीकृत कार्ययोजनाअनुसार आवेदन खुल्ला गरिएको गाउँपालिकाका...
एनसेल आजियाटाले पुल्चोक क्याम्पसको पाँच संकायमा अध्ययन गरिरहेका उत्कृष्ट विद्यार्थीलाई बुधबार 'एनसेल छात्रवृत्ति तथा उत्कृष्टता सम्मान' प्रदान गरेको छ । कम्पनीले आफ्नो व्यावसायिक सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत उक्त छात्रवृति प्रदान गरेको हो । यस वर्षका लागि १८ वटा शीर्षकअन्तर्गत सिभिल, इलेक्ट्रिकल,...
अमेरिकामा रहेका झापालीहरुको साझा संस्था झापाली समाज युएसएले सामुदायिक विद्यालयमा छात्रवृत्ति दिने भएको छ । समाजकाे अगुवाइमा झापाका सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीका लागि छात्रवृत्ति घोषणा गरिएको हाे । शनिबार बिर्तामोडमा एक कार्यक्रमको आयोजना गरी समाजले झापा जिल्ला सहकारी संघ र काठमाडौँस्थित...
फ्लोरिडा एट्लान्टिक युनिभर्सिटीको छात्रवृत्तिको लागि आवेदन खुल्ला गरिएको छ । यसमा एफ १ र जे १ भिसामा अध्ययन गर्ने नेपाली विद्यार्थीहरुले पनि आवेदन दिन पाउनेछन् । युनिभर्सिटीले स्प्रिङ र फल सेसनको लागि यो स्कलरशिप प्रदान गर्न लागेको हो । र यसमा...
विराटनगरका समाजसेवी दीनबन्धु गोयलले विराटनगर-७ स्थित सत्यनारायण माध्यमिक विद्यालयमा १० लाखको छात्रवृत्ति कोष स्थापना गरेका छन् । विद्यालयमा मंगलबार आयोजित सुमनदेवी गोयल छात्रवृत्ति एवं पुरस्कार वितरण कार्यक्रममा उनले उक्त घोषणा गरेका हुन् । यसअघि सोही विद्यालयमा गोयलले चार लाखको सुमनदेवी गोयल छात्रवृत्ति...
व्यापारिक समूहका रुपमा रहेको अग्नि ग्रुपले सञ्चालनको ३० वर्ष पूरा गरेको छ । ग्रुपले विभिन्न कार्यक्रम आयोजना गरी आफ्नो ३०औं वाषिकोत्षव मनाएको हो । साे अवसरमा ग्रुपले ३० जना विद्यार्थीलाई उच्च शिक्षाका लागि छात्रवृत्ति प्रदान गरेको छ । ग्रुपले यस...














