गृहपृष्ठ Tag: चितुवाको आक्रमण

चितुवाको आक्रमणबाट काठमाडौंमा एकैपरिवारका ५ जना घाइते
चितुवाको आक्रमणबाट काठमाडौंमा एकैपरिवारका ५ जना घाइते

काठमाडौंमा चितुवाको आक्रमणबाट पाँच जना घाइते भएका छन् । बुधबार राति साढे एक बजे नागार्जुन नगरपालिका-८ भीमढुंगामा घरमा पसेर चितुवाले आक्रमण गर्दा पाँच जना घाइते भएका हुन् । भीमढुंगास्थित हर्सनखोलामा ४९ वर्षीय पन्चकुमार भट्टराईको घरमा चितुवाले आक्रमण गरेको थियो ।...

चितुवाको आक्रमणबाट तीन वर्षमा एघार बालबालिकाको मृत्यु
चितुवाको आक्रमणबाट तीन वर्षमा एघार बालबालिकाको मृत्यु

तनहुँमा चितुवाको आक्रमणबाट तीन वर्षयता एघार बालबालिकाको मृत्यु भएको छ । जिल्लाको भानु, बन्दिपुर, आँबु, व्यासलगायतका पालिकामा गरी चितुवाको आक्रमणबाट उक्त संख्यामा बालबालिकाले ज्यान गुमाएका हुन् । चितुवाको आक्रमणबाट आधादर्जन बढी बालबालिका घाइते भएका थिए ।  जसमध्ये सबैभन्दा धेरै भानु...

चितुवाको आक्रमणबाट बालिका घाइते
चितुवाको आक्रमणबाट बालिका घाइते

चितुवाको आक्रमणबाट तनहुँको बन्दीपुर गाउँपालिका-४ टावरमा शनिबार साँझ एक बालिका घाइते भएकी छिन् । घाइते हुनेमा आठ वर्षीया रियाना थापा रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । घाइते बालिकाको डुम्रेस्थित मोती मेडिकल कलेजमा उपचार भइरहेको छ । चितुवाको दुईवटा नङ्ग्राले...