गृहपृष्ठ Tag: ‘ग्ल्याम नेपाल इन्टरनेशनल २०२४’
‘ग्ल्याम नेपाल इन्टरनेशनल २०२४’ का लागि ३० मोडल
बलिउड अभिनेत्री उर्वसी रौटेलाले शोईस टपरको रुपमा क्याटवाक गर्ने ‘ग्ल्याम नेपाल इन्टरनेशनल २०२४’का लागि ३० मोडल छनौट भएका छन् । काठमाडौंको एक होटलमा गरिएको अडिसनमा २०० जना भन्दा बाढी मोडलबाट ६ पुरुष र २४ महिलासहित ३० मोडल चयन भएका हुन्...













