गृहपृष्ठ Tag: उपसभामुख
राजनीति
उपसभामुखमा इन्दिरा राना मगर निर्वाचित

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले भने मुक्ताकुमारी यादवलाई उपसभामुखको उम्मेदवार बनाएको थियो । पहिलो प्रस्तावमै राना उपसभामुखमा निर्वाचित भएपछि यादवको प्रस्ताव भने निर्णयार्थ पेश भएन ।

प्रतिनिधिसभाका उपसभामुख चयनका लागि बोलाइएको प्रतिनिधिसभाको आजको बैठक सुरु भएको छ । उपसभामुखमा राष्ट्रिय स्वतन्त्र पार्टीबाट इन्दिरा राना र नेपाली कांग्रेसबाट मुक्ताकुमारी यादव उम्मेदवार छन् । रानाको प्रस्तावकमा रास्वपाका सोविता गौतम र समर्थकमा नेकपा (एमाले) का कृष्णगोपाल श्रेष्ठ, नेकपा(माओवादी केन्द्र)का...

उपसभामुख पदमा दुईजनाको उम्मेदवारी दर्ता भएको छ । संघीय संसद सचिवालयले सार्वजनिक गरेको उम्मेदवारको अन्तिम नामावलीअनुसार उपसभामुखमा दुईजनाको मात्र उम्मेदवारी परेको हो । सत्तारुढ गठबन्धनबाट राष्ट्रिय स्वतन्त्र पार्टीकी इन्दिरा राना मगरले उपसभामुख पदमा उम्मेदवारी दर्ता गरेकी छन् । उनको उम्मेदवारीको...

नेपाली कांग्रेसले उपसभामुखमा पनि उम्मेदवारी दिने निर्णय गरेको छ । कांग्रेस सभापति शेरबहादुर देउवाको निवास धुम्बाराहीमा शुक्रबार बिहान बसेको पदाधिकारी बैठकले उपसभामुख उठाउने निर्णय गरेको हो । सत्ता गठबन्धन भन्दा बाहिर रहेका दलहरुको समर्थन लिएर अघि बढ्ने कांग्रेसको तयारी छ...

उपसभामुख निर्वाचनको कार्यतालिका सार्वजनिक भएको छ । संघीय संसद् सचिवालयले कार्यतालिका सार्वजनिक गरेको हो । सार्वजनिक सूचनाअनुसार माघ ७ गते शनिबार दिनको १ बजे उपसभामुख पदको निर्वाचन हुनेछ । उपसभामुखको निर्वाचनका लागि संघीय संसद् सचिवालयका सचिव गोपालनाथ योगीलाई निर्वाचन अधिकृत...

प्रतिनिधिसभाकी नवनिर्वाचित उपसभामुख पुष्पा भुसालले आइतवार पद तथा गोपनियताको सपथ ग्रहण गर्दैछिन् । राष्ट्रपति भवन शीतल निवासमा दिउँसो ४ बजे सपथ ग्रहण कार्यक्रम तय भएको सभामुख अग्निप्रसाद सापकोटाका प्रेस सल्लाहाकार श्रीधर न्यौपानेले जानकारी दिए । उपसभामुखलाई राष्ट्रपतिको उपस्थितिमा सभामुखले सपथ...

प्रतिनिधिसभाको आजको बैठकले उपसभामुख पदमा सत्तारुढ दल नेपाली कांग्रेसकी सचेतक पुष्पा भुसाल गौतमलाई निर्वाचित गरेको छ । प्रतिनिधिसभाको आजको बैठकमा भएको उपसभामुख पदको निर्वाचन प्रक्रियामार्फत भुसाललाई उपसभामुख पदमा निर्वाचित गरियोस् भन्ने प्रस्तावको पक्षमा १४८ मत, उक्त प्रस्तावको विपक्षमा ९३ र...

संघीय संसद (प्रतिनिधि सभा)ले साढे दुई वर्षपछि आज उपसभामुख पद पाउने भएको छ । २०७६ साल माघ ६ गते तत्कालीन उपसभामुख शिवमाया तुम्बाहाम्फेले राजीनामा दिएपछि अहिलेसम्म खाली रहेको यो पदमा आज निर्वाचन हुँदैछ । निर्वाचनका लागि बिहीबार नै उम्मेदवारी दर्ता...

तरलताको अभाव रहेको भनिएका बैंक तथा वित्तीय संस्थामा पछिल्ला दिनमा उल्लेख्य सुधार देखिएको छ । वाणिज्य बैंकको निक्षेपमा सुधार देखिएपछि त्यसको प्रभाव पनि सकारात्मक परेको छ । गत जेठ महिनाको तुलनामा असार महिना लागेसँगै वाणिज्य बैंककोे निक्षेप संकलन ९४ अर्ब...