गृहपृष्ठ उपसभामुखको निर्वाचन माघ ७ मा, यस्तो छ कार्यतालिका

उपसभामुखको निर्वाचन माघ ७ मा, यस्तो छ कार्यतालिका

उपसभामुखको निर्वाचन माघ ७ मा, यस्तो छ कार्यतालिका

उपसभामुख निर्वाचनको कार्यतालिका सार्वजनिक भएको छ । संघीय संसद् सचिवालयले कार्यतालिका सार्वजनिक गरेको हो ।

सार्वजनिक सूचनाअनुसार माघ ७ गते शनिबार दिनको १ बजे उपसभामुख पदको निर्वाचन हुनेछ । उपसभामुखको निर्वाचनका लागि संघीय संसद् सचिवालयका सचिव गोपालनाथ योगीलाई निर्वाचन अधिकृत तोकिएको छ ।

कार्यतालिका :

प्रकाशित समय : १७:०१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु