काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

उपसभामुख भुसालले आज सपथ लिँदै

11.28K
shares

प्रतिनिधिसभाकी नवनिर्वाचित उपसभामुख पुष्पा भुसालले आइतवार पद तथा गोपनियताको सपथ ग्रहण गर्दैछिन् । राष्ट्रपति भवन शीतल निवासमा दिउँसो ४ बजे सपथ ग्रहण कार्यक्रम तय भएको सभामुख अग्निप्रसाद सापकोटाका प्रेस सल्लाहाकार श्रीधर न्यौपानेले जानकारी दिए ।

उपसभामुखलाई राष्ट्रपतिको उपस्थितिमा सभामुखले सपथ खुवाउने संवैधानिक व्यवस्था छ । सत्ता गठबन्धनको सर्मथनमा नेपाली कांग्रेसकी सचेतक भुसाल शुक्रबार एमाले उम्मेदवार विद्या भट्टराईलाई पराजित गर्दै उपसभामुखमा निर्वाचित भएकी हुन् ।