global ime bank Long Banner Ad
Global IME
nmb bank

गृहपृष्ठ Tag: उद्धार

मनास्लु हिमपहिरोमा फसेका ९ जनाको उद्धार
मनास्लु हिमपहिरोमा फसेका ९ जनाको उद्धार

मनास्लुको हिमपहिरोमा परेर घाइते भएका ९ जनाको उद्धार गरिएको छ । ६ जना घाइतेहरुलाई हेलिकोप्टरमार्फत् उद्धार गरेर कपनस्थित करुणा अस्पतालमा ल्याइएको छ । अन्यको अवस्था सामान्य भएकाले उनीहरु आफैं फर्किने बताएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी प्रमुख केदार खनालले जानकारी...

तीन दिनदेखि बेपत्ता युवतीको सीमाक्षेत्रबाट उद्धार
तीन दिनदेखि बेपत्ता युवतीको सीमाक्षेत्रबाट उद्धार

तीन दिनदेखि बेपत्ता रहेकी बैतडीकी एक युवतीको त्रिनगर सीमानाकाबाट उद्धार गरिएको छ । सिगास गाउँपालिका-८ की सरस्वती बोहराको उद्धार गरिएको हो । घरपरिवारले दिएको निवेदनका आधारमा खोजतलास गर्दै जाँदा भारत जाँदै गरेको अवस्थामा सीमानाका त्रिनगरबाट उद्धार गरिएको बैतडीका प्रहरी प्रवक्ता इन्स्पेक्टर...

काठमाडौंबाट हराएका नाबालकको चारदिनपछि भारतको पटनाबाट उद्धार
काठमाडौंबाट हराएका नाबालकको चारदिनपछि भारतको पटनाबाट उद्धार

नेपाल प्रहरीले भारतको पटनाबाट एक नाबालकको उद्धार गरेको छ । प्रहरी वृत्त बानेश्वरको टोलीले असार १ गते काठमाडौं महानगरपालिका-३१ स्थित नगेन्द्रकान्छा चोकबाट हराएका १४ वर्षीय नवीन रुवालीलाई शनिबार भारतको पटनाबाट उद्धार गरेको हो । जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी दिनेशराज...

कालीगण्डकीमा बेपत्ता सातै जनाको उद्धार
कालीगण्डकीमा बेपत्ता सातै जनाको उद्धार

कालीगण्डकी नदीमा र्‍याफ्टिङ गर्ने क्रममा बेपत्ता सातै जनाको जीवितै उद्धार गरिएको छ । पाल्पाको रानीमहल क्षेत्रमा र्‍याफ्टिङ गर्ने क्रममा बिहीबार साँझ डुंगा पल्टिँदा भारतको गोरखपुरबाट आएका पर्यटक बेपत्ता भएका थिए । डुंगा पल्टिएको करिब पौने घण्टाभित्र सातै जनाको जीवितै उद्धार...

२७ वर्षदेखि बेपत्ता पुरुषको भारतबाट उद्धार
२७ वर्षदेखि बेपत्ता पुरुषको भारतबाट उद्धार

लमजुङको राइनास नगरपालिका-८ तार्कुघाटका एक पुरुषको बेपत्ता भएको २७ वर्षपछि प्रहरीले उद्धार गरेको छ । कामको सिलसिलामा भारत गएका ४४ वर्षीय किसान परियारको उद्धार गरिएको हो । २०७९ जेठ ९ गते जिल्ला प्रहरी कार्यालयमा परियारको खोजी गर्न निवेदन परेको थियो...

सप्तकोसीमा हाम फालेका व्यक्तिको उद्धार
सप्तकोसीमा हाम फालेका व्यक्तिको उद्धार

सप्तकोसी नदीमा हाम फालेका एक व्यक्तिको सशस्त्र प्रहरीले आज उद्धार गरेको छ । सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका-१ स्थित सप्तकोसीमा हाम फालेका झापाको कमल गाउँपालिका-५ का ४१ वर्षीय बुधुन्द्रप्रसाद लिम्बूको उद्धार गरिएको एसपी प्रदीप खड्काले जानकारी दिए । उनलाई तत्कालै सशस्त्र प्रहरी...

हेलिकोप्टरमार्फत सुत्केरीको उद्धार
हेलिकोप्टरमार्फत सुत्केरीको उद्धार

संखुवावासभाको सिलिचोङ गाउँपालिका-३ ताम्कुबाट हेलिकोप्टरमार्फत एक सुत्केरीको उद्धार गरिएको छ । सिलिचोङ-३ कोल्वाकी १८ वर्षीया मेलिना राईलाई नेपाली सेनाको हेलिकोप्टरमार्फत उद्धार गरिएको जिल्ला प्रहरी कार्यालयका डीएसपी लालध्वज सुवेदीले जानकारी दिए । सुत्केरी राईको राष्ट्रपति महिला उत्थान कार्यक्रमअन्तर्गत उद्धार गरिएको हो ।...

नेपालगञ्ज नाकाबाट एक वर्षमा ५ सय महिलाको उद्धार
नेपालगञ्ज नाकाबाट एक वर्षमा ५ सय महिलाको उद्धार

मानव बेचबिखनविरुद्ध क्रियाशील माइती नेपालले जोखिमपूर्ण यात्रामा रहेका करिब पाँच सय महिला तथा बालबालिकालाई नेपालगञ्ज नाकाबाट उद्धार गरेको छ । पछिल्लो एक वर्षको अवधिमा नेपालगञ्जस्थित जमुनाहनाका भएर जोखिमपूर्ण अवस्थामा भारततर्फ प्रवेश गर्ने क्रममा रहेका ४९९ महिला तथा बालबालिकालाई उद्धार गरिएको...